रौतहट । साउन २६ गते रौतहटको चर्चित बजार कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय...
उत्तम कुमार उपाध्याय । रौतहट, १८ असोज । रौतहटको ईशनाथ नगरपालिका–७ बाट शनिवार राती ठुलो परिमाणमा तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कपडा, कस्मेटिक सामान, किराना सामाग्री सहितको ५...
रौतहट । असोज १३ गतेरौतहटमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको तथ्याङक अनुसार थप १३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप १३ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १८ सय...
रौतहट । भदौ १५ गते रौतहटको गुजरा नगरपालिका निवासी एवं जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता बदरुदिन अरमान भाइले गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी मेयर मुखी नगरपालिका बनाएको आरोप लगाएका छन् । मेयर चौधरीले जनताको हित भन्दा...
रौतहट । भदौ ६ गते रौतहट प्रशासनले भदौ ७ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेको छ । रौतहटमा जारी निषेधाज्ञाको अवधि फेरी एक साता थप भएको छ । शनिबार साँझ बसेको जिल्ला...
रौतहट । असार १३ गते भारत हुँदै भित्रिएको बाली विनाशक कीरा सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पलिकामा देखिएको...
आरके श्रीवास्तव । रौतहट । आषाढ १८ गते जिल्ला प्रहरी कार्यालय रौतहट साठी हजार रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाहरुबाट हुने चोरी निकासी, पैठारी...
रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ। रौतहट निर्वाचन क्षेत्र ३ मा एमाले जसपा,कांग्रेस ,समाजबादी लगायत ६ दलिय महागठबन्धनको घेराबन्दी तोड्दै पुर्व मन्त्री...
प्रतिक्षा न्यौपाने हेटौंडा–गत जेठ १६ गते हेटौंडा–३ बसामाडीकी ३५ वर्षीया सोनु थिङ आफ्नै घरमा डोरीले पासो लगाएर झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परिन् । सोनुको माइती पक्षले सोनुलाई झुण्ड्याएर मारेको भन्दै प्रहरीमा उजुरी दिएको छ । तर...
साउन २७ गते, रौतहट ।जनता समाजवादी पार्टिका नेता संजीव कुमार यादवले कोरोना परिक्षणका लागि पिसिआर मेसिन खरिद गर्न माग गरेका छन । नेता यादवले प्रत्येक स्थानीय तहलाई मिलेर भएपनि कम्तीमा एउटा पिसिआर मेसिन खरिद गर्न माग गरेका हुन...

छुटाउनु भयो कि?

ताजा अपडेट