रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी रौतहट, २६ फागुन । भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
उत्तम कुमार उपाध्याय रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको...
काठमाडौं, माघ ११ । सरकारले नेपाल प्रहरीका १८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन तथा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट हालै बढुवा भएका ११ जना एसएसपीहरुको पदस्थापन तथा ७ जना एसएसपीको सरुवा गरिएको हो । पदस्थापन...
बिमला गुप्ता-वीरगञ्ज ‘चुनाव जिताएपछि मसँग जनताले धेरै आशा गरेका छन् तर नगरस्तरीय बजेट सबै मेयरले नै चलाउँछन्। जनता उपमेयरबाट पनि विकास खोज्दै छन् तर बजेट नै नपाएर हामी आफैँ अन्यायमा छु। जनताको माग कहाँबाट पूरा गर्ने ? विरोध गरौँ...
रौतहट । जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको...
बुटवल, कात्तिक १३ जनताका प्रतिनिधि भनेको कानुनका रक्षक हुन् । उनिहरुले संवैधानिक व्यवस्था अनुसार कानुनको रक्षा समेत गर्नुपर्ने हुन्छ । तर, रुपन्देहीका एक जनप्रतिनिधि भने कानुनको रक्षक होइन् आफ्नै हातमा कानुन लिएर उत्रिएका छन् । रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका–६ का वडाध्यक्ष सत्यनारायण...

छुटाउनु भयो कि?

ताजा अपडेट