प्रधानमन्त्री केपी शर्मा ओलीले जीन्यूजलाई दिएको चर्चित अन्तर्वार्ता : हामी चाहन्छौँ कि हामी दुुई देश सार्वभौमसत्ता सम्पन्न देश, दुुई छिमेकी मित्र देश, जो एक क्षेत्रमा अवस्थित छौँ । हाम्रा सम्बन्धलाई त्यसैअनुुरूप बुुझ्नुुपर्छ । यो पुुरानो जमाना होइन
प्रधानमन्त्रीज्यू, तपाईं त प्रायःजसो...
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे । यसैगरी सामुदायिक...
रौतहट, २३ माघ । रौतहटको क्षेत्र नं १ अन्तरर्गत गौर र राजदेवी ना.पा.मा निर्माण भइरहेको संघन सहरी विकास मन्त्रालय द्धारा २ सय ५० करोडको लागतमा निर्माण हुन लागेको स्मार्ट सिटी विकास कार्य जनताको लागि घातक बनिरहेको छ ।
समाजवादी विधार्थी...
वीरगञ्ज, १४ माघ – नेपाली शिक्षा क्षेत्रको सबैभन्दा पुरानो इतिहास बोकेको, तराई–मधेशमा शिक्षा र चेतनाको दीप बाल्ने ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा सुधार समयसापेक्ष हुन सकेको छैन।
कुनै समय वीरगञ्जमा पञ्चायती तानाशाही व्यवस्था विरोधी आन्दोलनको केन्द्रविन्दु मानिने यो क्याम्पसले...
रौतहट, ०८ पौष । मधेशको सरकार, मधेशी महिला नै बेरोजगार, महिला हिंसा रोक्नको लागि प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएका छ । सरकारको अभियानमा महिला अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले पनि साथ दिएका छन् । समाजमा...
राजपा नेपालका प्रवक्ता सन्तोष मेहता प्रदेश १ का हुन् ।
आफ्ना गतिविधि शून्य भएका ठाउँमा राजपा नेपालले चुनावमा भाग लिएको थिएन । झापा, सुनसरी र मोरङलाई प्रदेश २ गाभ्ने चर्चा थियो । अहिले त्यो पनि सेलाएको छ ।...