Home शिक्षा

शिक्षा

रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
उत्तम कुमार उपाध्याय रौतहट, ४ कार्तिक । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवा टोलमा १० जना डोम परिवारको बसोवास छ । ती सबै परिवारका गरेर २६ जना बालबालिका छन । उनीहरु मध्ये एउटा परिवारका २ जना बालकले मात्र...
हुम्ला, असोज १ । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घन्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । बुधबार रातिदेखि विद्युत सेवा बन्द हुँदा समयमै प्रश्नपत्र इमेलमार्फत डाउनलोड गरी...
कास्की, माघ ७ पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर...
रौतहट ।असोज २६ गतेप्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको...
रौतहट । भदौ २६ गते रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर को माध्यमिक विद्यालय मा आज हजारौं विद्यार्थीहरुलाई स्टेसनरी सामग्री र ब्याग वितरण गरिएको छ । गढिमाई नगरपालिकाको सहयोग र सेवा तथा मित्रता केन्द्र नेपालको सहकार्यमा शिक्षा नै समृद्धिको मुल...
रौतहट । भदौ २२ गते रौतहटको कटहरिया नगरपालिका ४ हर्षाहामा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक चुनचुन प्रसाद यादवले आफुलाई बदनाम गर्ने उद्देश्यले केहि व्यक्तिले आफना बारेमा विभिन्न आरोप लगाएको बताएका छन । प्रधानाध्यापक यादवले केहि व्यक्तिहरु आफना व्यक्तिगत स्वार्थ...
रौतहट । भदौ २० गते रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत माध्यमिक विधालय भसेढवामा अनलाइन कक्षा सुरु हुन लागेको हो । कोरोना भाइरस कोविड १९ का कारण गत चैत ११ गते देखि शैक्षिक गतिविधि थप रहेको कारणले विधार्थीहरुको भविष्य...

छुटाउनु भयो कि?

ताजा अपडेट