Home खेलकुद

खेलकुद

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी रौतहट, २६ फागुन । भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
काठमाडौं, १६ भदौ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ ।श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ...
काठमाडौं, भदौ २ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहनुभएको छ । प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४...
काठमाडौं, माघ १० चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन...
काठमाडौं, माघ ६ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत...
काठमाडौं, माघ २ प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर...
६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा...
आरएन पटेलरौतहट,  साउन ३१गतेभारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव साथ दिने...
रौतहट । साउन १० गते इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण असोज पहिलो सातादेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु हुने भएको छ । यसपटकको आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई, आबुधावी र शारजाहमा हुनेछ । आईपीएल गभर्निङ काउन्सिलका...
रौतहट । साउन ०६ गते १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको विश्वकै चर्चित क्रिकेट लिग यूएईमा हुने पक्का भएको हो...

छुटाउनु भयो कि?

ताजा अपडेट