अगम कुमार उपाध्याय रौतहट, २६ बैशाख । चुनावको बेलामा मधुरो भाषण गर्नेलाई होईन, बौद्धीमाई नगरपालिकाको जनताको सेवा गर्ने ईमान्दार, कर्मठ उम्मेदवारलाई रोज्न एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले आग्रह गरेका छन ।...
रौतहट २७ माघ।रौतहट जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह सुरुभएको छ।सामान्य प्रशासन मन्त्रालय द्वारा गत भदौ महिनामा इशनाथको प्रमुख प्रशासकीय अधिकृतको...
रौतहट । भदौ १२ गतेबिहिवार २८ लाख ५० हजार सहित हुन्डी कारोबारी समातेको शस्त्र प्रहरी रौतहटका टोलिले २४ घन्टा नबित्दै शुक्रबार लाखौ रुपियाँ सहित अर्को हुन्डी कारोबारीलाई समातेको छ। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारीको बिगबिगी बढेको...
रौतहट १३ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी नगर अधिवेशनमा बिवाद भएको छ । अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा अधिकांश पदाधिकारीले सहमति न भएको भन्दै आक्रोश पोखिरहेका छन । माओवादी...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
रौतहट । साउन १५ गते रौतहट बार एसोसिएसनको अध्यक्ष निर्विरोध रुपमा चयन भएको हो । अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि स्वतः अध्यक्ष चुनिएको हो । एसोसिएसनको अध्यक्षको रुपमा अधिवक्ता राजाराम राय यादव निर्विरोध निर्वाचित हुनु भएको बार एसोसिएसन...
रौहतट । भदौ २९ गते राष्ट्रिय बाल दिवस आज देशभर सहित रौतहटमा पनि मनाइएको छ । जिल्लाको गुजरा नगरपालिकाको कार्यालय सिमरा भवानीपुरमा पनि आज एक विशेष कार्यक्रम गरी बाल दिवस मनाइएको छ । प्रत्येक वर्ष भदौ २९ गते...
हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नारायणगढबाट बीरगञ्जतर्फ जाँदै गरेको ना...
गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् । रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति...
रौतहट । भादौ ८ गतेरौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ। प्रतिनिधिसभाका सदस्य माननीय पुर्व मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न...

छुटाउनु भयो कि?

ताजा अपडेट