Facebook Instagram Twitter Youtube
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home अन्तराष्ट्रिय सोनिया गान्धीको नेतृत्वमा भारतको संसदमा प्रदर्शन

सोनिया गान्धीको नेतृत्वमा भारतको संसदमा प्रदर्शन

दिल्ली, १० मंसिर । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा भारतको संसद्मा प्रदर्शन भएको छ । महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन् । काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए । संसद् बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो। भारतको लोकसभा र राष्ट्रियसभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि रिसाएको काँग्रेसले संसद्मा प्रदर्शन गरेको हो ।

आदर्श वाणी संवाददाता
-
November 26, 2019
754
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अख्तियारको पूर्व आयुक्त बस्यालको सम्पत्ति रोक्का
    यसपछिको सामग्रीमधेशको विकास मेरो लभर कसैले अवरोध गरे नछाडने प्रचण्डको चेतावनी
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त गर्दछु।

    छुटाउनु भयो कि?

    नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

    नदीमा हराइरहेको युवकको शव आज बिहानै फेला पर्यो

    अस्पतालबाट कम्पयुटर चोरी

    ‘प्रचण्डको पतनको बाटो शुरु भइसक्यो, अब झाँक्रीले पनि बचाउन सक्दैनन्’

    मूल्य बढाउन पाउनुपर्ने माग राख्दै हेटौंडाका मासु पसल ठप्प

    ताजा अपडेट

    चन्द्रनिगापुर मालपोतमा कार्यालय प्रमुखले बिना घुसको कुनेै फाईल नहेर्ने गरेको स्थानीयको आरोप

    आदर्श वाणी संवाददाता

    राजालाई चिहानबाट फर्काउन असम्भव

    आदर्श वाणी संवाददाता

    नेशनल प्याब्सनको आठौँ महाधिवेशन वीरगञ्जमा, तीन पूर्व अध्यक्षको अपिल

    आदर्श वाणी संवाददाता

    छोटी भन्सार सञ्चालनको माग गर्दै आमरण अनसन

    आदर्श वाणी संवाददाता

    प्रेस चौतारी नेपाल रौतहटको आठौं जिल्ला अदिवेशनबाट निर्वाचित नयाँ नेतित्व लाई विषेश धन्यवाद व्यक्त...

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।