Home मुख्य समाचार

मुख्य समाचार

रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी रौतहट, २६ फागुन । भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
१० मंसिर, काठमाडौं । सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि...
काठमाडौं, असोज ४ । राष्ट्रपति बिद्यादेवी भण्डारी संबिधानको संरक्षणका खातिर नागरिकता बिद्येयक प्रमाणिकरण नगर्ने निश्कर्षमा पुग्नुभएको छ । आफूले दिएको सुझावलाई पाँच दलीय गठबन्धनका नेताहरुले ठाडै अस्वीकार गरी सार्वभौम संदको अपमान गरेको र आफ्नो सुझावलाई कुनै संबोधन नगरी...
रौतहटको कटहरिया नगरपालिकामा प्रेस चाैतारी राैतहटकाे बैठक सम्पन्न भएको छ । कटहरिया स्थित रहेको जनयुद्ध सहिद स्मृति प्रतिष्ठान भवनमा प्रेस चौतारी रौतहटको बैठक सम्पन्न बाेलाईएकाे थियाे ।शनिबार (आज) प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष उतम कुमार उपाध्यायको सभाध्यक्षतामा बैठकमा स्थानीय...
उत्तम कुमार उपाध्याय रौतहट, ४ कार्तिक । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवा टोलमा १० जना डोम परिवारको बसोवास छ । ती सबै परिवारका गरेर २६ जना बालबालिका छन । उनीहरु मध्ये एउटा परिवारका २ जना बालकले मात्र...

छुटाउनु भयो कि?

ताजा अपडेट