हेटौंडा — हेटौंडा बजारको मध्यभागको जंगलमा बासस्थान बनाउँदै आएका चित्तल र मृग अहिले मासिने त्रममा छन् । हेटौंडा उपमहानगरपालिका १० स्थित वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री)को जंगलमा चित्तल र मृग थोरै मात्र छन् ।
हेटौंडा उपमहानगरपालिका ४ हुप्राको चौरमा बिहीबार बिहान एक चित्तल...
हेटौंडा–काठमाडौं–तराई मधेश द्रुतमार्ग (फाष्टट्रयाक) अन्तर्गत् मकवानपुर क्षेत्रको १५ वटा सामुदायिक वनबाट काटिएका करिब डेढ लाख क्युफिट काठ कुहिन थालेका छन् ।
द्रुतमार्गमा पर्ने मकवानपुरको पूर्वीक्षेत्रको डेढ दर्जन सामुदायिक वनको रुख कटान गरी घाटगद्दी गरेर राखिएको करिब एकलाख...
हेटौंडा– साबुन–स्याम्पुलगायतका सामाग्री उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हेटौंडामा रहेका दुई उद्योगसँग एकपक्षीय सम्झौता भंग गर्दा सयौं मजदुरको रोजगारी खोसिएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गंगा सोप र युनिक सोपस“ग भएको सम्झौता एकपक्षीय रुपमा भङ्ग...
हेटौंडा–हेटौंडा अस्पतालमा गत वैशाख ५ गते रातीको समयमा बिरामी कुरुवाको मोबाइल चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिनापछि दुई युवकलाई पक्राउ गरेको छ ।
अस्पतालबाट चोरी भएको मोबाइलको साथमा हेटौंडा–९ बस्ने १८ वर्षीये दिप सागर मिजार र हेटौंडा ४...
हेटौंडा–नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै आन्दोलित बनेका देशभरका पत्रकारहरुले बिहीबार हेटौंडामा वृहत बिरोध प्रदर्शन गरेका छन् ।
स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने...
हेटौंडा–प्राकृतिक विपत् तथा मानवीय त्रुटीका कारण मुलुकको महत्वपूर्ण तथ्य तथ्याङ्कहरु नष्ट नहोस् भन्ने हेतुले हेटौंडामा डिजास्टर रिकभरी सेन्टरको स्थापना गरिएको छ ।
हेटौंडाको हुप्रचौरमा सिंह दरबारमा रहेको डाटा सेन्टरको ब्याकअप तयार गरिएको हो ।...
हेटौंडा — परराष्ट्रविद् पूर्वराजदूत, पूर्वसांसद, लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई शनिबार हेटौंडामा रथारोहण गराइएको छ ।
एक समारोहबीच उनलाई सम्मानका साथ रथमा चढाएर बजार घुमाइएको हो नेवा सांस्कृतिक पुचःको आयोजनामा श्रेष्ठलाई ७७ वर्ष ७ महिना ७ दिन...
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत...
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ ।
जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता सञ्चालनमा रहेको पाइएकोले सूचना जारी गरिएको...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...