बैशाख २९ गते । रौतहट प्रहरीले तस्करीको मल समात्न चार राउन्ड हवाई फायर गरेको छ ।भारतबाट तस्करी गरी नेपालमा भण्डारण गरेको युरिया र डिएपि रासायनिक मल बरामद गर्न रौतहट प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो।राजपुर नगरपालिका ५ बस्ने...
रौतहट, २९ चैत । रौतहटको गरुडा नगरपालिकामा ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड गोली फायर गरेको छन् । साथै प्रहरीको गोली लागी एक जना घाईते भएका छन् ।गरुडा नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको भन्दै केही दिनदेखि आन्दोलन...
सञ्जय मिश्रा रौतहट २४ चैत। रौतहटको सदरमुकाम गौरमा एउटा ब्युटी पार्लर तथा कोल्डस्टोरको आडमा यौनधन्दा सञ्चालन गरेको सुचनाको आधारमा प्रहरीले छापामारी दुई महिला सहित ३ जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका १ गुदरी बाजार जाने बाटोमा...
रौतहट ६ फागुन । नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालय बैठकले मौलापुरकी मेयर रिना साह लाई कार्वाही गरेको छ ।मेयर साह सहित १० जनालाई कारवाही गरेको नेकपा एमालेले जनाएको छ ।एमालेले साहलाई मेयर पदबाट निलम्बन हुने गरी नेकपा...
रौतहट सम्बादाता रौतहट २६ माघ ।स्वाद पारखिको लागि खुसीको खबर रौतहटको उतरिभेग चन्द्रनिगाहपुरमा लामोसमय देखि संचालनमा रहेको एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडा बजारमा पनि संचालनमा आएको छ। जिल्लाको मध्यभाग गरुडा बजारमा एएन प्लाजा रेस्टुरेन्ट संचालन संगै सदरमुकाम...
रौतहट २२ माघ।संजय मिश्रा , अखाद्य बस्तु प्रयोग गरेर डेरि संचालन गरेका फुलतारा डेरि उधोग गौरका संचालक माथी राप्रपा रौतहटका अध्यक्ष सत्येन्द्र सिंहले कडा कार्वाहीको माग गरेका छन । हाल प्रहरी हिरासतमा रहेका संचालक सहित चारैजनालाई कार्वाही बाट...
रौतहट २२ माघ।रौतहट । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा रौतहटमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। प्रेस चौतारी आबद्ध पत्रकार द्वारा बिरामी लाई फलफूल बितरण तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको हो।समृद्धिको लागि...
रौतहट, बौधीमाईको बजेट नआउँदा कर्मचारीले साउनदेखि तलब पाएनन्, विकास निर्माण ठप्प, नगर प्रमुख र कार्यपालिका सदस्यको स्वार्थ बाझिएपछि रौतहटको बौधीमाई नगरपालिकामा बजेट ल्याउन ढिलाइ भएको छ । बजेट विनियोजन नहुँदा पालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् भने अरू प्रशासनिक काम...
समाचारदाता बारा, पुस १२ गते ।नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा फौज एसएसबीको हराएको एसएमजी भारतीय भुमीमा फेला परेको छ ।बाराको सिम्रौनगढ क्षेत्रमा पर्ने सतुवाही नाका पुर्वी चम्पारणको अगरवा ग्राम पञ्चायतको कोटगावा सीमा पोष्टबाट एसएसबीको एसएमजी र ३५...
अगम कुमार उपाध्याय शसस्त्र प्रहरीले रौतहटको सिमा क्षेत्र बंकुलबाट सोमबार ३ लाख ३८ हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ । सोमबार दिउसो बौधिमाई नगरपालिका वाड नं. ८ हनुमान चौकबाट सो समान बरामद गरेको हो । शसस्त्र...

छुटाउनु भयो कि?

ताजा अपडेट