हेटौंडा– मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार दिउासो हावाहुरी र बर्षासँँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो भने मनहरी गाउँपालिकाकी...
काठमाण्डौ – बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा देखिन थालेको छ । जसको प्रभावस्वरुप हेटौंडामा केहीबेरअघिदेखि हावाहुरीसहितको पानी पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आँधीको प्रभावको कारण वर्षा, हावाहुरी...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले दुई वर्षको अवधिमा सडक सञ्जाललाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ । उपमहानगरका वडाहरुमध्ये धेरै विकट भूभाग रहेको यस वडाले चालु आर्थिक वर्षमा सडकको विस्तार, स्तरोन्नति र स्ल्याब ढलानलाई बढी प्राथमिकता दिएको वडा अध्यक्ष नरनाथ...
हेटौंडा– ग्यासको प्रयोग गरी खाना पकाउने क्रममा आगलागी हुँदा नेपालमा बर्सेनि ठूलो जनधनको क्षति हुने गर्दछ । ग्यास लिक भएर आगलागी भएपछि नआत्तिई सानो जुक्ति लगाए आगो सजिलै नियन्त्रणमा आउन सक्छ । तर, ग्यासको आगो निभाउने सामान्य ज्ञानसमेत...
काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू...
हेटौंडा– मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा बरामदमा सक्रियता देखाइरहेको छ । दिनहुँ जसो मकवानपुर भएर विभिन्न माध्यमबाट लागूऔषध ओसारपसार भइरहेको छ ।
यसै क्रममा लागु औषध ओसार प्रसार तथा निर्यात हुने नयाँ तरिका पत्ता लागेको छ...
हेटौंडा–मकवानपुर प्रहरीले मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार साँझ हेटौंडा–१५ बाट हराएको ग.११ प.४९४७ नम्बरको क्रस फायर मोटरसाइकल...
हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५...
काठमाडौं: उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ। तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन्।
वैशाख...
हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिकास्थित मनहरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय तुलसी मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...