मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् ।
उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस...
आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३१
सामाजिक संजाल फेसबुकमा रौतहटका युवाहरूको गम्छा चैलेन्ज अभियान नै चलाएको देखिएको थियोे । मधेस का अधिकांश युवाहरू टाउकोमा मुरेठा र गलामा गम्छा लगाएको फोटोहरू पोष्ट गरेको छ्याप छ्यापती देखिन सकिन्थ्यो । आफनो पहिरन...
रौतहट । आषाढ १५ गते कृषि ज्ञान केन्द्र रौतहटले आज १७ औं राष्ट्रिय धान दिवस मनाएको हो । धानमा बृद्धि आत्मनिर्भरता र समृद्धि नाराका साथ जिल्लामा पनि धान दिवस देश भर मनाउने क्रममा आज रौतहटमा पनि मनाइएको हो ।...
प्रचण्ड कमरेड, अहिले प्राप्त उपलब्धि र सरकारका तमाम सकारात्मक पक्षहरुलाई बेस्सरी समात्नु पर्ने हो तर तपाईं आफैँ ओली सरकारविरुद्ध परोक्ष र प्रत्यक्ष रुपमा घुँडा धसेर लागिपरेको यस लेखलाई राम्ररी थाहा छ । अब विगतमा झैँ दुई नेताका बीच उत्पन्न...
बुटवल, कात्तिक १३
जनताका प्रतिनिधि भनेको कानुनका रक्षक हुन् । उनिहरुले संवैधानिक व्यवस्था अनुसार कानुनको रक्षा समेत गर्नुपर्ने हुन्छ । तर, रुपन्देहीका एक जनप्रतिनिधि भने कानुनको रक्षक होइन् आफ्नै हातमा कानुन लिएर उत्रिएका छन् ।
रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका–६ का वडाध्यक्ष सत्यनारायण...
रौतहट । साउन १५ गते रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास आज गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको हो । एक कार्यक्रमका...
रौतहट । साउन ३१ गते रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत पिपरियामा अहिलेसम्म प्रदेश २ सरकार बाट उपलब्ध गराएको राहत जन्तालाई उपलब्ध गराईएको छैन् । करिब दुई महिना अघि घरेलु तथा साना उधोग बाट करिब ६० वटा राहत बुझि अहिले...
रौतहट । आषाढ ०९ गते
आज रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत अपाङ्ग समन्वय समितिको वैठक सम्मान भएको छ । कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन को अध्यक्षमा वैठक
वसेको थियो । वैठकमा विभिन्न निर्णयहरू गरिएको थियो । आजको वैठक...
रौतहट । आषाढ २१ गते रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा ५ मा ग्याँस सिलिण्डर तथा चुल्हो बितरणमा बिभेद भएको आरोप लागेको छ । वडा ५ का अध्यक्ष शेख एजाज महमदले आफना नजिकका मानिसलाई मात्र ग्याँस दिने र अन्यलाई...
रौतहट । असार १३ गते
भारत हुँदै भित्रिएको बाली विनाशक कीरा सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् ।
लाखौं लाखको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पलिकामा देखिएको...