आरके श्रीवास्तव । रौहतट । अषाढ ०४ रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढेको बढयै छ बुधवार सम्म एकहजार संक्रमितको संख्या एकहजार नाघी सकेको छ । कोरोना भाईरस संक्रमणको कारण बुुधवार सम्म २१ जनाले ज्यान गुमाई सकेका छन...
आरके श्रीवास्तव । रौतहट । आषाढ ०३ गते रौतहट जिल्लाको मौलापुर नपा अन्तर्गत वडा नम्बर ६ मा रहेको माहाकार पोखरिको ठेक्का डाँक बडाबड प्रक्रिया बाट सम्पन्न भएको छ । श्री माध्यमिक विधालय पथरा बुधरामको नाममा रहेको किता नम्बर...
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ । यसैक्रममा डिभिजन सडकले हेटौंडाको मुख्य बजार बुद्धचोकबाट तोकिएको मितिमै...
रौतहट । साउन ०४ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ७ मा विकास निर्माणको काम संतोषजनक रहेको अनुगमन टोलीले जनाएको हो । वडा नम्बर ७ को बगही टोलमा विकास निर्माणको काममा अनियमितता भएको भनी स्थानीयहरूले प्रेस मिट गरि...
रौतहट । अषाढ ०२ रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउमा रहेको तरहारी झांझ नदिमा एकजना बालक बेपत्ता भएको छ । तिनजनाको समुहमा नुहाउन गएका मध्ये एकजना बालकलाई पानीले बगाउँदा बेपत्ता भएको हो । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको...
बिमला गुप्ता “बलत्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे” भन्ने नाराका साथ सोमबार जनकपुरधाममा प्रदेश २ का युवाहरुको भेलाले दबाब मुलक कार्यक्रम गरेको छ । बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बसेको र कसैले...
रौतहट । आषाढ १८ गते रौतहटको कटहरियामा पनि चट्यांग खसेको छ । आजबिहान ७ बजेर ३० मिनेट बजेको समय कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ खसेको थियो । चट्याङ खस्दा घरमा रहेका व्यतीहरु बाहेक आसपास व्यतीहरु पनि एकछिन त्रसित...
रौतहट । असार २४ रौतहट । धानरोपाईको सिजनमा राज्यले आपुुर्ती गर्न नसकेको रसायसनक मल सशस्त्र प्रहरीले समात्न थालेपछी रौतहटका किसान आक्रोसित बनेका छन । कृषी सामग्री कम्पनी मार्फत आउने अनुदान सहीतको रसायनिक मलखाद सहज आपुुती हुननकीरहेको समय जेनतेन...
आरके श्रीवास्तव । रौतहट । अषाढ ०५ रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिना साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ। आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो। नगरपालिका अन्तरगत निर्माण भैरहेका...
उत्तम कुमार उपाध्याय रौतहट, १९ जेठ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बकुंल बजारमा अनुमति नलिई अवैध रुपले संचालित एक आयुर्वेद अस्पतालमा बुधवार स्थानीय प्रशासनले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको...

छुटाउनु भयो कि?

ताजा अपडेट