काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ ।

868

काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् । 

काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् ।  काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् ।