सरकारी संचारमाध्यमका पत्रकारहरुको तालिम अन्तर्गत राससका संचारकर्मीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको छ । राससका पत्रकारलाई आफ्नो दायित्व र कर्तब्यको ज्ञान दिने उद्देश्यले आमसंचार प्राधिकरणको सहयोगमा राससद्धारा आज मंगलबार विरगंजमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो...
रौतहट, २० जेठ ।रौतहटको गरुडामा शनिबार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले बिशुद पत्रकारिता स्थापनाको लागि महासङले चालेको यो अभियान सफल भएमा असल पत्रकारहरुको हकहितमा सबैभन्दा राम्रो हुने उहाँले भन्नुभएको हो ।मनोज चौधरी...
रौतहट, ३० बैशाख । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० बाट राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई प्रदान गरिने छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको बैशाख २९ गते बसेको कार्य समितिको बैठकले २०८० को मनोज चौधरी...
बैशाख २९ गते । रौतहट प्रहरीले तस्करीको मल समात्न चार राउन्ड हवाई फायर गरेको छ ।भारतबाट तस्करी गरी नेपालमा भण्डारण गरेको युरिया र डिएपि रासायनिक मल बरामद गर्न रौतहट प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो।राजपुर नगरपालिका ५ बस्ने...
रौतहट, २९ चैत ।
रौतहटको गरुडा नगरपालिकामा ढुङ्गामुढा भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड गोली फायर गरेको छन् । साथै प्रहरीको गोली लागी एक जना घाईते भएका छन् ।गरुडा नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको भन्दै केही दिनदेखि आन्दोलन...
सञ्जय मिश्रा
रौतहट २४ चैत। रौतहटको सदरमुकाम गौरमा एउटा ब्युटी पार्लर तथा कोल्डस्टोरको आडमा यौनधन्दा सञ्चालन गरेको सुचनाको आधारमा प्रहरीले छापामारी दुई महिला सहित ३ जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका १ गुदरी बाजार जाने बाटोमा...
रौतहट ६ फागुन । नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालय बैठकले मौलापुरकी मेयर रिना साह लाई कार्वाही गरेको छ ।मेयर साह सहित १० जनालाई कारवाही गरेको नेकपा एमालेले जनाएको छ ।एमालेले साहलाई मेयर पदबाट निलम्बन हुने गरी नेकपा...
रौतहट सम्बादाता रौतहट २६ माघ ।स्वाद पारखिको लागि खुसीको खबर रौतहटको उतरिभेग चन्द्रनिगाहपुरमा लामोसमय देखि संचालनमा रहेको एएन प्लाजा रेस्टुरेन्टको ब्रान्च गरुडा बजारमा पनि संचालनमा आएको छ। जिल्लाको मध्यभाग गरुडा बजारमा एएन प्लाजा रेस्टुरेन्ट संचालन संगै सदरमुकाम...
रौतहट २२ माघ।संजय मिश्रा ,
अखाद्य बस्तु प्रयोग गरेर डेरि संचालन गरेका फुलतारा डेरि उधोग गौरका संचालक माथी राप्रपा रौतहटका अध्यक्ष सत्येन्द्र सिंहले कडा कार्वाहीको माग गरेका छन । हाल प्रहरी हिरासतमा रहेका संचालक सहित चारैजनालाई कार्वाही बाट...
रौतहट २२ माघ।रौतहट । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा रौतहटमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। प्रेस चौतारी आबद्ध पत्रकार द्वारा बिरामी लाई फलफूल बितरण तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको हो।समृद्धिको लागि...