रौतहट । असोज २१ गतेरौतहटमा बुधबारका दिन थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्याङक अनुसार थप २२ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप २२ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या...
रौतहट । असोज २० गते रसायन तथा मेडिकल आपूर्ति संघको प्रदेश नं।२, मुख्य कार्यालय पर्साले आज एम्बुलेन्स चालक , सुत्केरी , बिरामी तथा पत्रकारलाइ स्वास्थ सुरक्षार्थ सामग्री वितरण गरेको छ । संघको १६ औ स्थापना दिवसको अवसरमा नारायणी...
रौतहट । असोज २० गते भारतबाट भन्सार छली गरेर ल्याईएको सर समानहरु रौतहट प्रहरीले बरामद गरेका छन। परोहा नगरपालिका अन्तरगत पर्ने प्रहरी चौकी रामपुर खाप बाट प्रहरी सहायक निरिक्षक गजेन्द्र ठाकुरको कमाण्डमा खटिएका गस्ती टोलीले नियमित चेक जाचको...
बिमला गुप्ता “बलत्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे” भन्ने नाराका साथ सोमबार जनकपुरधाममा प्रदेश २ का युवाहरुको भेलाले दबाब मुलक कार्यक्रम गरेको छ । बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बसेको र कसैले...
रौतहट ।असोज १८ गते रौतहटको राजपुर नगरपालिका फरदहवामा १३ वर्षअघि भएको बम विस्फोटपछि जिउँदै मानिसलाई इटाभट्टामा हाल्ने प्रमुख व्यक्ति भनिएका मुख्य मिस्त्री बद्री साहनीको प्रारम्भिक बयान सुनेर प्रहरी नै चकित भएको छ । इटाभट्टाका मुख्य मिस्त्री साहनीले...
उत्तम कुमार उपाध्याय । रौतहट, १८ असोज । रौतहटको ईशनाथ नगरपालिका–७ बाट शनिवार राती ठुलो परिमाणमा तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कपडा, कस्मेटिक सामान, किराना सामाग्री सहितको ५...
रौतहट । असोज १६ गते रौतहटको गौर नगरपालिका भित्रका विद्यालयहरु आईतबारबाट सञ्चालनमा आउने भएका छन् । कोभिड १९ का कारण लामो समय देखि बन्द रहेका संस्थागत र सामुदायिक विद्यालय संञ्चालन गर्न गौर नगरपालिकाको कार्यपालिका बैठकले अनुमति दिएको हो ।...
रौतहट । असोज १६ गते रौतहटमा धार्मिक विवाद भएको भन्दै धार्मिक विवाद समाधानका लागी धार्मिक सदभाव समिति गठन गरिएको छ । विगतका दिनहरुमा रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच धार्मिक परम्परा निर्वाह गर्ने क्रममा विवाद सिर्जना हुदै आएको भन्दै धार्मिक...
रौतहट । असोज १६ गतेरौतहटमा भन्सार छलिका अबैध सामग्री प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत विहिबार राती ११ ः ३० बजेको समयमा अबैध...
रौतहट । असोज १६ गते रौतहटमा पछिलो समय हत्या हिंसाका घटनामा वृद्धि भएको छ । आज शुक्रवार साँझ फेरी रौतहटमा एक बालिकाकोे हत्या भएको छ । जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया पल्टुवामा मामा घर बस्दै आएकी १४ वर्षिय बालिकाकोे हत्या...

छुटाउनु भयो कि?

ताजा अपडेट