असोज २६ गतेप्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै पक्राउ गरेको...
रौतहट । साउन २८ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिदै गएपछि नगर प्रमुख सियाराम कुशवाहा एक्सनमा आउनु भएको हो । हिजो मात्रै आकस्मिक रूपमा बैठक बोलाई नगरभरिमा अगामी भदौ ६ गते सम्मका लागि निषेधाज्ञा लागू गर्ने...
अगम कुमार उपाध्याय
रौतहट, २१ बैशाख– एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले समृद्धी र विकासको लागी सुर्य छापमा मतदान गर्न आहवान गरेका छन ।
रौतहटको फतुवाविजयपुर नगरपालिकाको शितलपुरमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले...
आदर्श उपाध्याय,रौतहट , ९ कार्तिक / नेपाल-भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरेपनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सहयोगमा रौतहटको सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी तिब्र...
हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ ।
राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह संयोजकहरु सहभागिता रहेको...
रौतहट– बौद्धी माई नगरपालिकाको मेयरका प्रत्याशी एमालेका उम्मेदवार त्रिभुवन साहले बिहिवार देखी घर दैलो कार्यक्रम सुरु गरेका छन । चुनावी प्रचार प्रसारको क्रममा उनले बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा बिहान घरदैलो गरेका हुन । बैशाख ३० गतेको...
रौतहट । साउन २६ गतेरौतहटमा लुटपाटमा संलग्न रहेको अभियोगमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा मौलापुरका राकेश राय यादब हुन। आइतबार राति प्रहरीले फतुवा बिजयपुरका नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल...
आरके श्रीवास्तव । रौतहट । आषाढ १२ रौतहट जिल्लाको कटहरिया नपा वडा ८ मा नयाँ सडकको विस्तार गरिएको छ । वडाको पिप्रा पोखरिया टोल स्थित रहेको बलिराम यादवको घर देखि ब्रहम बाबाको मन्दिर सम्म सो सडक विस्तार गरिएको हो...
गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार रौतहटको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथ खुवाएका...
गौर । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री प्रभु साहले स्थानीय प्रशासन रौतहटमा धाँधलीपूर्ण रुपमा निर्वाचन गर्ने षडयन्त्रमा रहेको बताएका छन् ।
पूर्वमन्त्री साहले बुधबार रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने...