रौतहट । आषाढ ०९ गते नेपाल नाई संघ गरुडा नगर समितीले गरुडा नगरपालिकाको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । जारी बन्दाबन्दि र सरकारले घोषणा गरेको सुबिधा नपाएको गुनासो गर्दै श्रमिकहरु दिनानुदिन आर्थिक समस्यामा पर्दै गएकोले संघले ज्ञापन पत्र...
राकेश यादव , आषाढ़ १८ गते रौतहट जिल्लाको राजदेवी नगरपालिकामा कार्यरत कर्मचारीहरुले उपप्रमुख अंशु सिंह र उहाको श्रीमानको कारण काम गर्ने बातावरण नभएको भन्दै तीन दिने अल्टीमेटम दिदै नगर प्रमुख धीरेन्द्र कुमार सिंहलाइ ध्यानाकर्षण पत्र बुझाएका छन ।...
बारा । असोज ११ गतेबारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा(१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको...
आरके श्रीवास्तव । रौतहट । अषाढ ४ रौतहट र बाराका सुरक्षाकर्मीले तस्करीका माध्यक्षले नेपाल भित्रयाएको तथा यता बाट अबैधरुपमा भारत लैजानलागेको सामान धमाधम बरामद गर्न थालेका छन । तिन दिनअघि मात्र रौतहट र बारामा सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी...
आरके श्रीवास्तव । रौतहट । अषाढ ०९ गते रौतहट स्थित लालबकैया नदि बाट प्रहरीले नियन्त्रणमा लिएको जेसिबी र चालक माथी बन संबंधी मुद्दा दर्ता भएको छ । स्थानीय गुजरा नगरपालिका ३ सिम्री गाउँ छेउ लालबकैया नदि बाट...
हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५...
रौतहट । आषाढ १५ गते रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत रहेको ज्योति डिष्ट्रीलरि र चिनी मिलले वातावरणमा प्रत्यक्ष असर पारेको भन्दै कटहरिया नपालाइ ध्यानाकर्षण गराएको हो । स्थानिय राजा हुसैन सहितका केहि युवाहरु द्धारा हस्ताक्षरित निवेदन पत्रमा कटहरिया नपा...
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ । मकवानपुरको मनहरीमा तीनदिनसम्म आवासीय प्रशिक्षणको आयोजना गरी बजेटको दुरुपयोग गरिएको हो ।...
रौतहट । साउन ०४ गते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ७ मा विकास निर्माणको काम संतोषजनक रहेको अनुगमन टोलीले जनाएको हो । वडा नम्बर ७ को बगही टोलमा विकास निर्माणको काममा अनियमितता भएको भनी स्थानीयहरूले प्रेस मिट गरि...

छुटाउनु भयो कि?

ताजा अपडेट