संजय मिश्रारौतहट । भदौ ३ गते कटहरिया नगरपालिकाकी उपमेयर नुरजहां खातुनसहित ८ जनाले स्वाब संकलन गराएका छन । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहको कडा निर्देशन पछि उनीहरु आफ्नो स्वाव संकलन गर्न तयार भएका हुन् । ...
रौतहट । साउन ३२ गते रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । आइतबार...
आरएन पटेलरौतहट । साउन ३२ गते बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी...
आरएन पटेल रौतहट । साउन ३१ गतेरौतहट जिल्लामा अगामी भदौ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले भदौ १ गते देखि ७ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको थियो । जिल्लामा...
रौतहट । साउन २८ गते रौतहट जिल्लाको कटहरिया नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिदै गएपछि नगर प्रमुख सियाराम कुशवाहा एक्सनमा आउनु भएको हो । हिजो मात्रै आकस्मिक रूपमा बैठक बोलाई नगरभरिमा अगामी भदौ ६ गते सम्मका लागि निषेधाज्ञा लागू गर्ने...
रौतहट । श्रावन २८ गतेकोभिड १९ कोरोनाको कारणले आज विश्व नै त्रासले जोखिम अवस्था छ । यो भाईरस कसैले कुन प्रयोजनको लागि निर्माण गरियो कसरी उत्पत्ति भयो यसको खोजीनीति शाक्तिशाली राष्ट्र एकता भैइ गर्नु पर्छ । चीनको वुहान...
रौतहट । साउन २८ गते रौतहटको गुजरा नगरपालिकामा बुधबार २ जना स्वास्थ्यकर्मी , १ स्वीपर सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा चार दिनमा ६२ जना संक्रमित थपिएका छन् । साउनको दोस्रो सातासम्म...
बारा ।साउन २८ गतेबारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु हुने भएको छ । कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४...
बारा। साउन २८ गते बाराको कलैया अस्पतालले गंगापुर शैक्षिक तालिम केन्द्रमा सञ्चालन गरेको कोभिड (१९ आइसोलेशन वार्ड संक्रमित बस्न लायक नभएको भन्दै व्यापक आलोचना भएको छ । संक्रमितहरूले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै यस्तो आइशोलेसनमा बस्न नसकिने जनाएका...
रौतहट । साउन २८ गते कटहरिया नगरपालिकामा आज सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्लाको चर्चित बजार कटहरिया स्थिति रहेको श्री जन्ता माध्यमिक विधालयको प्रांगणमा सामाजिक दूरी पालन गरि बैठक सम्पन्न भएको छ । नगरपालिकामा समुदाय स्तर सम्म कोरोना...

छुटाउनु भयो कि?

ताजा अपडेट