बारा । असोज ०६ गतेबाराको निजगढमा कोरोना संक्रमितको संख्या शुन्य बनेको छ । निजगढ नगरपालिकाको आईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनु भयो । गत...
आरएन पटेल रौतहट । साउन ३१ गतेरौतहट जिल्लामा अगामी भदौ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले भदौ १ गते देखि ७ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको थियो । जिल्लामा...
रौतहट भदौ ८ गते रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले पनि पिसिआर मेसिन खरिद गर्नको लागि आर्थिक सहयोग गरेका हुन। नगर प्रमुख गोपाल राय यादवले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट...
रौतहट । असोज २१ गतेपछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।यो अवधिमा १४ हजार २ सय ९ जनाको नमुना...
रौतहट । साउन ३२ गते रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । आइतबार...
बारा। साउन २८ गते बाराको कलैया अस्पतालले गंगापुर शैक्षिक तालिम केन्द्रमा सञ्चालन गरेको कोभिड (१९ आइसोलेशन वार्ड संक्रमित बस्न लायक नभएको भन्दै व्यापक आलोचना भएको छ । संक्रमितहरूले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै यस्तो आइशोलेसनमा बस्न नसकिने जनाएका...
बिमला गुप्ता श्रावण २५ गते पर्सा उपचार नपाएर युवतीको ज्यान गएपछि नारायणी अस्पतालमा तोडफोड नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ। निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले...
रौतहट । जेष्ठ ३० रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहीमा आज स्वास्थ्य कार्यालय भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन । देवाहीमा स्वास्थ्य भवनको अभावमा विरामीलाई उपचार गर्न समस्या हुँदै...
संजय मिश्रारौतहट । भदौ ३ गते कटहरिया नगरपालिकाकी उपमेयर नुरजहां खातुनसहित ८ जनाले स्वाब संकलन गराएका छन । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहको कडा निर्देशन पछि उनीहरु आफ्नो स्वाव संकलन गर्न तयार भएका हुन् । ...
रौतहट १३ असार । रौतहट । रौतहटको एउटा नगरपालिकाको २ जना वडा अध्यक्ष सहीत १४ जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ । भारतिय सिमाना संग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष सहीत कर्मचारी र...

छुटाउनु भयो कि?

ताजा अपडेट