रौतहट । साउन २४ गते पडोंसी देश भारत बाट आउनेको संख्या कम भए सँगैे रौतहटको बिभिन्न स्थानमा रहेको क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या सयभन्दा कम भएकोे छ । कोरोना भाईरसको उच्च...
रौतहट । साउन २६ गते गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता लगायत तहाँ कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । गौर नगरपालिकाको समुदायमा कोरोना (कोभिड–१९) देखिएकोले कोरोना परीक्षण गरिएको नगर प्रमुख गुप्ताले बताएका छन् । सोमबार गौर नगरपालिकाका...
आरके श्रीवास्तव । रौतहट । ३ अषाढ रौतहटमा कोरोना भाइरस संक्रमित मध्ये झण्डै २५ प्रतिसतले जितेर घर फर्किसकेका छन । बुधवार सम्म रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै १...
आरएन पटेलरौतहट । साउन ३२ गते बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी...
आरके श्रीवास्तव । रौतहट । असाढ ०२ गते परोहा नगरपालिकाको आईसोलेशनमा बसेका १ सय ३१ जनामध्ये आज ६० जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । उनीहरू भारतको विभिन्न शहरबाट फर्किएर नगरपालिकाले निर्माण गरेका...
काठमाडौं, जेठ ११ नेपालमा आज ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका हुन् । त्यस्तै गएको २४ घण्टामा १६९ संक्रमितको मृत्यु भएको...
काठमाडौं, माघ २२ नेपालले फ्रेबुअरीमा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप...
रौतहट । असोज १४ गते रौतहट जिल्लाको मटिअर्वामा आधारभूत स्वास्थ्य चौकी भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिकाको वडा नम्बर ३ मटिअर्वा टोलमा एक कार्यक्रमका बिच सो भवनको उदघाटन गरिएको हो । बौधिमाई नगरपालिकाकि उपमेयर प्रेमलता कुशवाहा र...
आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३२ गुजरा नगरपालिकाको खतबहिया कवारेनटाईनमा बस्नेहरूको रिपोर्ट निगेटिभ आएपछि आज घर पठाईएको हो । नपाको वडा नम्बर ६ स्थित रहेको मदरसा सुफफतुल ईसलामिया कवारेनटिनमा रहेका १ सय ३६ जना...
रौतहट । असोज २१ गतेरौतहटमा बुधबारका दिन थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्याङक अनुसार थप २२ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप २२ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या...

छुटाउनु भयो कि?

ताजा अपडेट