देउखुरी, कात्तिक ६ बडा दशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन्...
जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको...
काठमाडौंं– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शुक्रबार रातीबाट लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासखुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ र पेट्रोलमा प्रति लिटर...
रोकिएन रौतहटमा भारतिय सामानको तस्करी आरके श्रीवास्तव । रौतहट । वैशाख ३१ ,२०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले गतचैत ११ गतेदेखी लगातार लकडाउन जारी राखेको छ । लकडाउनको अवधिमा सबैबजार बन्द छ सवारीसाधन चलेको छैन...
राजेश निमार्णी । रौतहट । आषाढ १४रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ स्थित बहुअरी डुमरीया सडकखण्ड भएर आवतजावतमा समस्या भएपछि बहुअरी स्थित रुपनारायण साहको घर नजिकैको सडकमा सांकेतिक विरोधस्वरुप धान रोपिएको एक स्थानीयले बताए । सडक हिलाम्य भएर स्थानीयले...
हेटौंडा– सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्पादन गर्ने मुख्य मेसिन ‘र मिल मेन ड्राइभ मेसिन’ बिग्रँदा उत्पादन प्रभावित भएको छ । गत वैशाख १६ गतेदेखि २३ सय किलोवाटको मुख्य मेसिन बिग्रिएसँगै उद्योगको कच्चा पदार्थ उत्पादन...
रौतहट । साउन ११ गते रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफनो निर्वाचन क्षेत्रको वार्षिक काम कार्यवाही को हिसाब किताब जन्तालाई बुझाएका छन् । आज मौलापुरमा एक कार्यक्रम...
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आबको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनको लागि समय तालिका नै बनाएर काम अघि बढाउने भएको छ । आगामी आवको बजेटमाथि प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले...
हेटौंडा–प्रदेश ३ सरकारले मंगलबार प्रदेशसभामा आगामी आव २०७६/७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । अघिल्लो वर्षको योजनालाई निरन्तरताका साथै केही नयाँ कार्यक्रम समेटिएको छ । आगामी आवको नीति तथा कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सुन्दर नारा समेटिएका...
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि चार लाख र दम्पतीका लागि चार लाख ५० हजार पुर्याएको छ। एक व्यक्ति एक स्थायी लेखा नम्बरको नीतिलाई कार्यान्वयन गर्न जुनसुकै आन्तरिक राजस्व कार्यालयबाट सरल...

छुटाउनु भयो कि?

ताजा अपडेट