रौतहट, ३ जेष्ठ । रौतहटमा दलित महिलामाथि कुटपिट भइरहेको घटना साम्य पार्न गएका प्रहरीटोलीमाथि नै आक्रमण भएको छ । रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा शुक्रबार राति भइरहेको कुटपिट घट्ना साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह...
रौतहट । आषाढ १५ गते कृषि ज्ञान केन्द्र रौतहटले आज १७ औं राष्ट्रिय धान दिवस मनाएको हो । धानमा बृद्धि आत्मनिर्भरता र समृद्धि नाराका साथ जिल्लामा पनि धान दिवस देश भर मनाउने क्रममा आज रौतहटमा पनि मनाइएको हो ।...
हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् । प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए । मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला बेला उनले...
आदर्श उपाध्याय,रौतहट , ९ कार्तिक / नेपाल-भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरेपनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सहयोगमा रौतहटको सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी तिब्र...
आरके श्रीवास्तव । रौतहट । आषाढ १५ गते रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत वार्ड नम्बर ८ मा विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ८ पिप्रा पोखरिया टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो...
रौतहट ।असोज २६ गतेप्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको...
रौतहट २१ असार गते रौतहटमा अधिकांस ठेकदारले करोडौंको ठेक्का लिएर गुणस्तरहिन कालोपत्रे पिच गरेकाले काम नसक्दै ठाँउ ठाँउमा फुटेको छ । रौतहटको मौलापुर नगरक्षेत्र अन्तरगत हालै निर्माण भएको तथा निर्माणकाम जारीनै रहेको समय कतिपय स्थानमा कालोपत्रे फुटेर...
रौतहट । जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको...
रौतहट । अषाढ १ गते बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणगर्न एकातर्फ सुरक्षाकर्मी दोस्रो स्थानमा खटेका छन भने सिमा क्षेत्रका केही सुरक्षाकर्मीको मिलोमतोमा ब्यापक तस्करी भईरहेको छ । रौतहट र बाराका केही सिमानामा सुरक्षार्थ खटेका नेपाल...
रौतहट । आषाढ २६ गते रौतहटको कटहरिया नगरपालिका का निमित प्रमुख प्रशासकिय अधिकृत पदमा आज लेखा अधिकृत राम प्रकाश साह हाजिर हुनु भएको छ । एक महिनाको अन्तरालमा नगरपालिकामा तिन वटा हाकिम हाजिर भएका हुन् । यस...

छुटाउनु भयो कि?

ताजा अपडेट