रौतहट कवारेनटिनमा बस्ने को संख्या ४ सय २६

रौतहट । आषाढ १८ गते
भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ ।
बुधवार को तुुलनामा बिहिवार अपरान्ह सम्म रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा दस हजार २४४ बेड को क्वारेन्टाईन निर्माण गरीएको छ । बिहिवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कम भई ७२ महिला सहित ४ सय २६ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल ११ हजार ७ सय ९६ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।