देउवा–प्रचण्डलाई शंकर पोखरेलको कठोर जवाफ, राखे दुवै जनाले अफवाह फैलाएको यस्तो तथ्य

काठमाडौं, जेठ १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथ्य भन्दा ठीक बिपरित चलेका भन्दै भण्डाफोर गरिदिनु भएको छ ।

बजेटको बिषयमा पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले बक्तब्य निकालेर बिरोध गरेको बिषय उठान गर्दै मुख्यमन्त्री पोखरेलले बजेटको उदेश्य भन्दा ठीक बिपरित बक्तब्य आएको प्रष्ट पार्नुभएको हो । ‘खानीजन्य पदार्थको निकासीका बारेमा बजेटको उदेश्य एकातिर, मुलुकका पूर्वप्रधानमन्त्रीको बिरोध बक्तब्य अर्कातिर । कठै हाम्रो नियती,’ देउवा र प्रचण्डले जनतामा तथ्यबिपरित अफवाह फैलाएको तथ्य खोल्दै मुख्यमन्त्री पोखरेलले लेख्नुभएको छ ।

केही समययता देउवा र प्रचण्ड मुलुकको संबिधान, संबैधानिक निकायमाथि आपत्तिजनक हमला गर्दै सत्य ढाकछोप गर्न न्वारानदेखिको बल लगाएर मैदानमा उत्रनुभएको छ ।साभार जनता टाइम्स