Home समाचार

समाचार

जिल्ला राैतहट साविक गाविस जटहरा ८ हाल इसनाथ नगरपालिका वडा नं. ८, मनसरि टाेलमा बस्ने कृषणा मिश्रकाे घरमा चैत्र २६ गते राती ११ बजे अागलागी भएकाे थियाे । उत्त भिषन अागलागीमा निजकाे काठकाे बास,खरले छाएकाे घर,निजकाे १८ वर्ष छाेरी...
रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी रौतहट, २६ फागुन । भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...
रौतहट, ५ फागुन । सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । सरस्वती माताको मूर्ति सेलाउने विषयमा शनिबार साँझ सो पालिकामा दुई पक्षबीच झडप हुँदा दुबै पक्षका केही स्थानीयहरु घाइते भएका...
रौतहट १५ माघ। रौतहटको फतुवा बिजयपुर नगरपालिका संगै कुनै पनि दात्री निकायले चासो नलिँदा एकजना अपाङ्ग लाई ब्यक्तिगत रुपमा ट्राईसाईकल सहयोग गरिएको छ। फतुवा बिजयपुर १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा युवा समाजसेवी मुकेश कुमार यादवले ब्यक्तिगत लगानीमा ३०...
रामनगरी अयोध्याको नाम अहिले देश विदेशमा गुन्जिरहेको छ । आज (२२ जनवरी २०२४) राममन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा गरिएको छ । प्राणप्रतिष्ठालाई ध्यानमा राख्दै अयोध्यालाई केही दिनअघि सजाइएको छ ।अयोध्यामा जताततै रामको नामको झण्डा फहरिरहेको छ, सडकमा जय श्रीरामको नारा...
रौतहट, ६ माघ ।स्रोत नखुलेको नेपाली रुपैयाँ नगद रु.पाँच लाख चौरानब्बे हजार सहित एक जना पक्राउ परेका छन् ।रौतहटको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा त्यसबाट एक हजार...

छुटाउनु भयो कि?

ताजा अपडेट