काठमाडौं– कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ। श्रीलंकामा ३५ विदेशी नागरिकसहित २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको हो। महानगरीय प्रहरी कार्यालयले काठमाडौंका...
हेटौंडा– मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरेको पाइएको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र गरहेकोमा मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले भने आयव्यय विवरण पेश गर्न...
हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  प्रदेश ३ काे समाजिक विकास मन्त्रालयअन्तर्गतकाे  स्वास्थ्य अापूर्ति व्यवस्थापन...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । एमाले र माओवादीको तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा...
कोलम्बो —शृलङ्कामा आइतबार विभिन्न स्थानमा भएका शृङ्खलावद्ध विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनाभन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात...
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ । ७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मकवानपुरको हेटौडा ४ निवासी ८९ वर्षीय गोविन्द...
हेटौंडा–भारतीय भिआइपीको सवारीको दुरुपयोग गरी मकवानपुरबाट अवैध लागूऔषध भारत निकासी हुने गरेको तथ्य भेटिएको छ । भारतीय क्राइम चेक अर्गानाईजेशनका सचिव लेखिएको गाडीबाट प्रहरीले झन्डै आधा क्बिीन्टल गुन्टा पारिएको गाँजासहित गाडी र चालक नियन्त्रणमा लिएपछि यो तथ्य फेला...
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । साथै यस...
हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो ।...
हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारको आलोचनामा खर्चिए भने केहीले...

छुटाउनु भयो कि?

ताजा अपडेट