बारा । असोज १३ गते जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न नाकाहरुबाट भन्सार छली गरेर अवैध रुपमा भित्रिएको मालसामान तथा भैसी बरामद गरि भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा...
रौतहट । असाेज । १३ गतेजिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ ।आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता जनारधनको महिमाले बिजयी हासिल...
रौतहट । असोज १३ गतेरौतहटमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको तथ्याङक अनुसार थप १३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप १३ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १८ सय...
बारा । असोज ११ गतेबारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा(१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको...
रौतहट । असोज ११ गतेरौतहटको गरुडामा बन्द अबस्थामा रहेको श्रीराम सुगर मिल्स जुनसुकै परिस्थितीमा पनि सञ्चालनमा ल्याउनु पर्ने प्रदेश २ का भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रि योगेन्द्र यादवले माग गर्नु भएको छ । राज्य मन्त्री यादवले मिल्स...
रौतहट । असोज ११ गते रौतहटको राजदेवी नगरपालिकामा विश्व पर्यटन दिवस २०२० को अवसरमा मन्दिर सरसफाइ तथा बृक्षारोपण गरि आइतबार मनाइएको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ६ स्थित विश्व प्रसिद्ध राजदेवी मन्दिर परिसरमा सरसफाई तथा विभिन्न जातका बिरुवाहरु...
बारा । असोजबारामा उद्योगबाट निस्किएको प्रदुषणका कारण मानिसमा स्वास्थ्य समस्या हुन थालेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगबाट निस्किएको प्रदुषणले विभिन्न खाले स्वास्थ्य समस्या भईरहेका स्थानियले बताएका छन् । उद्योगबाट निस्किएको...
बारा ।असोजबाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ५० हजार भन्दा बढीको लिखतको कारोबार गर्नेलाई अनिवार्य रुपमा कागजपत्र वडा कार्यालयमा दर्ता गर्न आहवान गरेको छ । बिभिन्न प्रकारका घरसारका लिखतहरु बनाई रुपैया लेनदेनको गर्दा यस्तो नियम लगाएको हो । ५० हजारभन्दा बढी कारोबारको...
बारा । असोज ०६ गतेबाराको निजगढमा कोरोना संक्रमितको संख्या शुन्य बनेको छ । निजगढ नगरपालिकाको आईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनु भयो । गत...
रौतहट । असोज ०६ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा आज मंगलवार स्वस्च्छता सामाग्री बितरण गरीएको छ । अक्सफाम नेपालको सहयोग र आरडिसी नेपालको आयोजनामा सो समग्री वितरण गरिएको हो । चन्द्रपुर नपा वडा...

छुटाउनु भयो कि?

ताजा अपडेट