संजय मिश्रारौतहट । भदौ ३ गते कटहरिया नगरपालिकाकी उपमेयर नुरजहां खातुनसहित ८ जनाले स्वाब संकलन गराएका छन । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहको कडा निर्देशन पछि उनीहरु आफ्नो स्वाव संकलन गर्न तयार भएका हुन् । ...
रौतहट । आषाढ ३१ गते रौतहटमा कोरोना भाईरसका कारण आज थप एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामा २ पुगेको हो । जिल्ला जन स्वास्थ्य अधिकृत सन्नी यादवले दिएको जानकारीअनुसार रौतहट जिल्लाको...
बारा । असोजबारामा उद्योगबाट निस्किएको प्रदुषणका कारण मानिसमा स्वास्थ्य समस्या हुन थालेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगबाट निस्किएको प्रदुषणले विभिन्न खाले स्वास्थ्य समस्या भईरहेका स्थानियले बताएका छन् । उद्योगबाट निस्किएको...
रौतहट, १९ फागुन । रौतहटको माधव नारायण नगरपालिकाले बुधबार एक कार्यक्रमका विच ४५ छात्राहरुलाई निःशुल्क साईकल वितरण गरेको छ । माधव नारायण नगरपालिकामा माधोपुरमा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्राहरुलाई नगरपालिकाबाट निःशुल्क साईकल वितरण गरिएको हो...
आरके श्रीवास्तव रौतहट । अषाढ ०९ गते भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या १६ सय भन्दा कम भएको छ । आइतवार को तुुलनामा सोमवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्या १६...
रौतहट । भदौ ६ गते रौतहट प्रशासनले भदौ ७ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेको छ । रौतहटमा जारी निषेधाज्ञाको अवधि फेरी एक साता थप भएको छ । शनिबार साँझ बसेको जिल्ला...
रौतहट । भदौ २० गते कोरोना भाईरस कोविड १९ को संक्रमण समुदाय स्तर सम्म बढ्दै गएपछि मौलापुर नगरपालिकाले मास्क वितरण गर्न लगाएको हो । मास्क प्रयोगले केही हदसम्म कोरोना संक्रमण फैलन बाट रोकने तथ्यांकहरू बाहिर आउन थाले पछि मास्क...
रौतहट । साउन २८ गते कटहरिया नगरपालिकामा आज सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्लाको चर्चित बजार कटहरिया स्थिति रहेको श्री जन्ता माध्यमिक विधालयको प्रांगणमा सामाजिक दूरी पालन गरि बैठक सम्पन्न भएको छ । नगरपालिकामा समुदाय स्तर सम्म कोरोना...
आरके श्रीवास्त । रौतहट । आषाढ ०९ गते रौतहट जिल्लाको माधवनारायण र गरुडा नपा लाइ हाइजिन किट हस्तान्तारण गरिएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख विरेन्द्र यादव लाइ आरडिसि का अध्यक्ष पारस हुसैनले १ सय किट...
रौतहट । भदौ ६ गते विश्व महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस रौतहटमा समुदाय स्तरमा फैलिरहेको बेला रौतहट जिल्लामा पिसीआर टेस्ट गर्ने उपकरणको अभाव भए पछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट...

छुटाउनु भयो कि?

ताजा अपडेट