रौतहट । साउन २६ गते रौतहटको चर्चित बजार कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय...
काठमाडौं, जेठ ११ नेपालमा आज ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका हुन् । त्यस्तै गएको २४ घण्टामा १६९ संक्रमितको मृत्यु भएको...
रौतहट । आषाढ २५ गते भारत बाट आउनेको संख्याकमभएको छ भने रौतहटको बिभिन्नक्वारेन्टाईनमा बस्नेको संख्या ४ सय भन्दा कम भएकोे छ । बुधवारको तुुलनामा बिहिवार अपरान्ह सम्म रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या४ सयभन्दा कम भएकोे छ ।...
रौतहट । भदौ २० गते रौतहटमा कोरोना संक्रमितको संख्या १६ सय ६३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शनिबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १६ सय ६३ पुगेको उल्लेख गरेको छ । जिल्ला प्रशासन...
काठमाडौं –सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए। देशका प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका...
रौतहट । असोज २१ गतेरौतहटमा बुधबारका दिन थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्याङक अनुसार थप २२ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप २२ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या...
रौतहट । भदौ २६ गते रौतहटमा कोरोना संक्रमितको संख्या १७ सय ३३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शुक्रबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १७ सय ३३ पुगेको उल्लेख गरेको छ । आज शुक्रबार...
भदौ ७ गते रौतहट। रौतहटमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको बौधीमाई नगरपालिका र राजदेवी नगरपालिका संक्रमण पुष्टि भएको हो । बौधीमाई नगरपालिकामा ५ जना र राजदेवी नगरपालिका ६ जना गरी ११ जनामा संक्रमण पुष्टि...
आरएन पटेलरौतहट । साउन ३२ गते बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी...
बारा । असोज ०६ गतेबाराको निजगढमा कोरोना संक्रमितको संख्या शुन्य बनेको छ । निजगढ नगरपालिकाको आईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनु भयो । गत...

छुटाउनु भयो कि?

ताजा अपडेट