रौतहटको कवारेनटिन बाट १२ हजार ७३ जना संकास्पद बिरामी घर फर्किए

रौतहट । आषाढ २५ गते
भारत बाट आउनेको संख्याकमभएको छ भने रौतहटको बिभिन्नक्वारेन्टाईनमा बस्नेको संख्या ४ सय भन्दा कम भएकोे छ । बुधवारको तुुलनामा बिहिवार अपरान्ह सम्म रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या४ सयभन्दा कम भएकोे छ । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिन सम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमादस हजार २४४ बेड कोक्वारेन्टाईन निर्माण गरीएको छ । बिहिवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कमभई ३८महिला सहित ३ सय ९७ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल १२ हजार ७३ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।