मनहरी–मनहरीमा आज भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ७ को टिमले बिजेता भएकोछ । वडा नं ४ र ७ बीच भएको फाइनल खेलमा ७ नं वडाका तर्फबाट ४ गोल प्रहार भएपछि वडा नं ४ पराजित भएको...
काठमाडौं, माघ १० चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ  । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ । अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल...
वेस्ट इण्डिजमाथिको शानदार जितसँगै भारतीय कप्तान विराट कोहली टेस्ट क्रिकेटका सबैभन्दा सफल भारतीय कप्तान बनेका छन्। उनको कप्तानीमा हालसम्म कुल ४८ टेस्ट खेलिसकेको भारतले २८ टेस्ट म्याच जितेको छ। वेस्ट इण्डिजविरूद्धको अन्तिम टेस्ट जितेसँगै उनले सर्वाधिक टेस्ट जित्ने मामिलामा आफ्ना...
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले एभरेष्ट प्रिमियर लिग ९इपिएल०लाई मान्यता प्रदान गरेको छ। आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो। यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल...
काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४...
काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४=५ ओभरमा...
आरएन पटेलरौतहट,  साउन ३१गतेभारतीय क्रिकेट टोलीका पूर्वकप्‍तान एवम् विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले अन्तर्राष्‍ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्‍जाल इन्स्टाग्राममा एक भिडियोसहितको पोस्ट जारी गर्दै धोनीले उक्त घोषणा गरेका हुन् । उनले सदैव साथ दिने...
हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ । स्थानीयबासी हुप्रचौरलाई खुला राख्नुपर्छ कुनै पनि...
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...

छुटाउनु भयो कि?

ताजा अपडेट