तथ्यमा आधारित भएकै कारण प्रकाशन गरेको हो । त्यसैले अव तथ्यमा बहस गरौं । सत्यलाई साथ दिऔं । भ्रमहरु चिरिदै जानेछ, मिथ्या कुराको पर्दाफास आफै हुनेछ । ओली सरकारलाई थप राम्रो काम गर्न उर्जा मिल्नेछ । समृद्ध नेपाल सुखी...
असोज २६ गतेप्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै पक्राउ गरेको...
बारा । असोज २६ गतेबाराको कलैयामा सार्वजनिक शौचालय प्रयाप्त मात्रामा नहुँदा स्थानीयबासीलाई निकै समस्या भईरहेको स्थानीयबासीको भनाइ रहेको छ । शौचालयको अभावमा कलैयामा फोहोर बढेर दुर्गन्धित बनेको कलैया दहि बजारका जवाहिर साह सोनारले बताउनुभयो । कलैया बजारमा शौचालयको अभावले...
रौतहट ।असोज २६ गतेप्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको...
रौतहट ।असोज २६ गतेरौतहट जिल्लाको विभिन्न सिमा नाकाहरुबाट भन्सार छलि गरि अबैध रुपमा चोरी निकासीका विभिन्न सामानहरु प्रहरीले बेवारीसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं. १ स्थितमा...
रौतहट । असोज २२ गतेरौतहट जिल्लाका बिभिन्न भागमा हुने राजनितिक,धार्मिक, सामाजिक लगायतका कार्यमा प्रयोग हुने डीजे साउण्ड सिस्टममा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवले बताएका छन । पछिलो समय विगत २ वर्ष देखि रौतहटका सचेत...
रौतहट । असोज २२ गते रौतहटको परोहा नगरपालिका ३ तेजापाकडमा विश्व हिन्दु परिषद नेपालको जनजागरण कार्यक्रम सम्पन्न भएको छ।हिन्दु राष्ट्र कायम गर मुलनारा सहितको कार्यक्रम बिश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो...
रौतहट । असोज २२ गतेरौतहटको एक किसानको मिहिनेतमा पानी फेरिएको छ । कटहरिया नगरपालिकामा एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा...
रौतहट । असोज २१ गतेसीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमापारी गएर किनमेल नगर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमापारी...
रौतहट । असोज २१ गतेरौतहटमा चिकित्सकहरुको २ दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएकोछ । रौतहटको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त गोष्ठीको आयोजना गरिएको हो । गरुडा नगरपालिका कार्यालयको सभा हलमा चिकित्सकहरूको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा गोष्ठी...

छुटाउनु भयो कि?

ताजा अपडेट