आज बिहान ९.३० बजेको करिबमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको संयुक्त गसती टोली तथा बरिष्टसई प्रमानन्द यादवको कमाण्डमा खटिगए टोलिले बौधीमाई नगरपालिका वडा नं ४ ईनरवारीमा संचालन रहेको दुईवटा अवैध मदिरा भट्टी र...
बैशाख १६ गते प्रेमचन्द्र झा  राैतहट। नेपाली सेना वीर दल गण राैतहटले  आयोजना गरेको स्वास्थ्य शिविरमा  ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा  जिल्लाका...
रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं. २ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा बिहिबार बिहान बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र सर्लाहीबाट बिरगंज तर्फ आउँदै...
अकलेश शरण पटेल, रौतहट मधेशी कम्युनिटी भिक्टोरियाले अस्ट्रेलियाको मेलवनमा १०० वटा भन्दा बढीको उपस्थितिमा मधेशी मनोरञ्जन साझ मनाएको छ। विभिन्न देशमा मधेशी सामुदायका आफ्ना - आफ्ना कम्युनिटी रहेको त्यसैले अस्ट्रेलियाको मेलवन सहरमा मधेशी कम्युनिटी रहेको छ। र यस का धर्म...
अगम कुमार उपाध्याय रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम सिहँको कमान्डमा गएको टोलीले बंकुल चौकबाट भारत गोरखपुर निवासी २३ वर्षीय...
आरके श्रीवास्तव,रौतहट,२०७९ जेठ २० गते रौतहट । रौतहटको दक्षिणी बौधीमाइमा नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस,एमाले र जसपा बिच गठबन्धन भएको छ । कार्यपालिकामा आफनो जित दर्ज गर्नको लागि दुवै पार्टी बिच सहमती भइ चुनावमा गएको बुझिएको हो ।...
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले ले गत सोमबार नगर प्रमुख ,उपप्रमुख ११ वटा वडा अध्यक्ष सहित ५७ पदमा उम्मेदवारहरुको मनोनयन दर्ता गरेपछी नेकपा एमालेले बुधबार बाट घर दैलो...
प्रेस चौतारी रौतहट शाखाको बैठक समपन्न भएको छ । जिल्लाको मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा चौतारीको बैठक बसेको थियो । रौतहट जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकमा बैशाख ३० गते आसन्न स्थानिय तहको निर्वाचनमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो । आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई...
लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस गाउँलाई आज...

छुटाउनु भयो कि?

ताजा अपडेट