बारा, ११ फागुन ।सवारी दुर्घटनामा गम्भिर घाईते दुईको मृत्यु हुनुको साथै चार जना घाईते भएका छन् । मृत्यु हुनेमा बलोरो चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका–९ कोल्नी बस्ने ३० बर्षे सुजन मगराती र भारतको बिहार राज्य मोतहारी जिल्ला मधुवन थाना कुन्दनपुर...
बारा, ११ फागुन ।बाघको आक्रमणबाट बारामा दुई जना घाईते भएका छन् । घाईते हुनेहरुमा रौतहटको बौद्धीमाई नगरपालिका–३ बस्ने ३० बर्षे कृष्ण साह र सोही ठाउँका ३५ बर्षे राजु साह रहेका छन् । उनीहरु पथलैयाबाट निजगढ हुँदै रौतहट तर्फ ना ३६...
मेलवर्न, अष्ट्रेलियाभिक्टोरिया राज्यको मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया ( MCV) को अध्यक्षमा रंजित साह चयन भएका छन् । भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन्...
बारा, फागुन ५ गते ।मिनेट मिनेटमा मिडियाहरुको अनुगमण अनलाईनबाट हुँदै आएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।नेपाल सरकारबाट पाई राखेको सेवा सुविधाहरु कटौती होईन् बरु बृद्धि गर्न अहिलेको आवश्यकता रहेको बाराको निजगढमा शनिबार सम्पन्न सञ्चार...
नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ।प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ।
सुर्खेत । तीन सन्तानसहित आमाको सामूहिक हत्या भएको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले घटनाको नजिक पुगेको बताइरहेको छ । शनिबार बिहानदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको हो । शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया...
रौतहट । तस्करहरूले खुला सिमानाको फाइदा लिइरहेको रौतहटस्थित प्रहरीकै एक कार्यक्रममा वक्ता जनप्रतिनिधिले गुनासो गरेका छन् । रौतहटस्थित सशस्त्र प्रहरी बल ११ नम्बर ११ हेक्वाद्वारा बौधीमाई नगरपालिका बंकुलमा शनिवार आयोजित सीमावासीसँग सशस्त्र प्रहरी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश जनप्रतिनिधिहरूले...
रौतहट । तलबको माग गर्दै शिक्षक कर्मचारीले रौतहटको फतुवा विजयपुर नगरपालिकामा गरेको तालाबन्दी २० दिन पछि शुक्रबार खोलिएको छ। छठ पर्व अघि सम्पूर्ण शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सर्तमा जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो। फतुवा विजयपुरको निलम्बित...
बारा, ०८ कात्तिक / बारा जिल्लाको बिभिन्न ठाउहरु लगायत सिम्रौणगढ नाकाबाट समेत तस्करी धन्दा मौलाउनुको मुख्य कारण प्रहरी नै रहेको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादव र प्रहरी सहायक निरीक्षक अमृत यादवको...

छुटाउनु भयो कि?

ताजा अपडेट