लमजुङ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा रहेको बताउनुभएको छ । लमजुङको स्मार्ट भिलेज घलेगाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । ‘
जालझेल...
रौतहट, बैशाख २ । तत्कालीन मधेसी जनाधिकार फोरम हाल जनता समाजबादीबाट निर्वाचित एकजना उपमेयर पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । जिल्लाको सिमावर्ती बौधिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा आज एमालेमा प्रवेश गर्नुभएको हो ।
मौलापुर नगरपालिका पथराबुधराम स्थित...
मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् ।
रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन...
बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बझाङ आउँदा मानव सागर उर्लिएको छ । एमाले बझाङले आज पार्टी प्रवेशका लागि आयोजना गरेको बृहत जनसभालाई सम्बोधन तथा पार्टीमा स्वागतका लागि अध्यक्ष ओली बझाङ आउनु भएको हो...
काठमाडौं, चैत २८ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाउनु भएको छ । आज राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी हुनुभएको हो ।...
काठमाडौं, असोज ५ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नु भन्दा सिधै कांग्रेस प्रवेश गर्नु उचित हुने सुझाव दिनुभएको छ । नेकपा एसको केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला बाँस्कोटाले सामाजिक सञ्जालमार्फत १० प्रतिशतमा सिमित पार्टीले...
उत्तम कुमार उपाध्याय
रौतहट, २८ भदौं– सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले ६ करोड भन्दा बढी मुल्य बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ ।
रौतहटमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय स्थापना भएको बेला देखी अहिले सम्म...
काठमाडौं, जेठ १८ । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल...
काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालैका दिनमा भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति नै जारी गरी प्रधानन्यायाधीश जवरा र प्रधानमन्त्री ओलीबीच भेट भएको भनी...
काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईं जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन...