श्री झरिमाई नरसिंह युवा क्लबद्वारा परोहा-७र८का दलित(मुसहर)समुदायमा शसक्तिकरणको कार्यक्रम सन्भपन भएको छ ।
कार्यक्रमको उदघाटन शुआरम्भ परोहा नगरपालिका वडा नं.८का वडा अध्यक्ष श्री खेदु मुखियाले पढने विधार्थीहरुलाई कपि कलम बाडेर गरेको छ |कार्यक्रममा पिछडिएका केहि दलित समुदायका ब्यक्तिहरुलाई सुधारमुलक पर्शिक्षण...