रौतहट,४ भदौ । बृन्दावनमा रहेको एक नियम बिपरित संचालित क्रसर उद्योग संचालकले पत्रकार यादव माथी हातपात गरेका छन । बृन्दावन नगरपालिका १ मा रहेको शिबम क्रसर उद्योगको समाचार संकलनका लागि गएका हिमालय टिभीका रौतहट समाचारदाता राकेश यादव माथि क्रसरका...
बारा, ११ फागुन ।बाघको आक्रमणबाट बारामा दुई जना घाईते भएका छन् । घाईते हुनेहरुमा रौतहटको बौद्धीमाई नगरपालिका–३ बस्ने ३० बर्षे कृष्ण साह र सोही ठाउँका ३५ बर्षे राजु साह रहेका छन् । उनीहरु पथलैयाबाट निजगढ हुँदै रौतहट तर्फ ना ३६...
पर्सा — पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।साइक्लिङ गरेर करिब...

छुटाउनु भयो कि?

ताजा अपडेट