फतुवा बिजयपुर नपाको वडा न ९ मा गरियो ग्यास चुल्हो वितरण

रौतहट । जेष्ठ ३१
रौतहट जिल्लाको फतुवा बिजयपुर नपाको आर्थिक सहयोगमा वडा न ९ लक्ष्मीनियामा ग्यस बितरन कार्यक्रमको सुरुवात आज देखि गरिएको छ । धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको अधिकान्श स्थानिय तहले ग्यस र चुल्हो बितरन गरिएको अभियानलाई निरन्तरता दिदै फतुवा बिजयपुर नपाले पनि आफ्नो नपामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरन कार्यको प्राम्भ फेरि देखि सुरु गरेको छ।वडा न ९ को अध्यक्ष दिप नरायन चौधरीको अध्यक्षतामा आज लक्ष्मीनियामा २०० घर धुरिलाई ग्यस चुल्हो बितरन गरिएको युवा नेता पप्पु यादवले जनकारि गराएको छ । बाकी रहेको वडामा पनि चाडै ग्यस र चुल्हो बितरन गरिने मेयर गोपाल यादवले प्रतिबद्धता गरेको अखिलेश कुमार यादवले बताए ।