गौर (रौतहट) १६ असोज ः सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दल, उद्योगी–व्यावसायी एवं नागरिक समाजको सहयोग र सहकार्यमा बाढी प्रभावित रौतहटवासीलाई राहत सहयोग उपलब्ध गराउने काम तीव्ररुपमा भइरहेको छ ।
रौतहट जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र...
सञ्जय मिश्रा, कलैया २० भदौ।
स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको मन जित्न सफल भएको छ। अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित...
३० साउनसंजय सहनी ।राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति ,बिकृति ,अनियमितता र भ्रष्टाचार बारे लेख्ने मुद्वा हाल्छु लगायतका धम्की दिरहेका छन ।रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका धम्की लगाएर अध्यक्ष हासमीले आफु माथि...
-जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ ।---राैतहट बसाई कस्तो रहेको छ ?:- राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश...
जिल्ला राैतहट साविक गाविस जटहरा ८ हाल इसनाथ नगरपालिका वडा नं. ८, मनसरि टाेलमा बस्ने कृषणा मिश्रकाे घरमा चैत्र २६ गते राती ११ बजे अागलागी भएकाे थियाे । उत्त भिषन अागलागीमा निजकाे काठकाे बास,खरले छाएकाे घर,निजकाे १८ वर्ष छाेरी...
रौतहट, ३ चैत्र ।जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।उहाँले भन्नुभयो, जिल्लाका...
रौतहट, ३ चैत्र ।मणी ट्रान्सफर सञ्चालक साह माथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले शनिबार सार्वजनिक गरेका छन् ।परोहा नगरपालिका–९ स्थित बिरेन्द्र साहको २६ वर्षे छोरा नितेश साहले शिवमणी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो करिब १ बजे आर्थिक कारोबार...
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी
रौतहट, २६ फागुन ।
भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
मधानी महायज्ञको अवसरमा आयोजित उक्त प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी...
काठमाण्डौं २१ फागुन ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवनमा सोमबार आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम...
बारा, २१ फागुन ।हुण्डी कारोबारमा संग्लन रहेकोे आरोपमा प्रहरीले २१ लाख नगदसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेका छन् ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाँको छोरा सोहीठाउँ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेको ३१ वर्षीय कलामुदिन अंसारी, महागढीमाइ...