हेटौंडा–संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक र बिचाराधीन तथा पाइपलाइनमा रहेका अन्य सञ्चारक्षेत्रसँग सम्बन्धित विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै आन्दोलन गरिरहेको नेपाल प्रेस युनियन मकवानपुर शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ...
रामनगरी अयोध्याको नाम अहिले देश विदेशमा गुन्जिरहेको छ । आज (२२ जनवरी २०२४) राममन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा गरिएको छ । प्राणप्रतिष्ठालाई ध्यानमा राख्दै अयोध्यालाई केही दिनअघि सजाइएको छ ।अयोध्यामा जताततै रामको नामको झण्डा फहरिरहेको छ, सडकमा जय श्रीरामको नारा...
रौतहट । साउन १२ गते रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाले ५५० घर धुरिलाई ग्यास सिलिन्डर बितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा वडा न ४ सरुअठामा ग्यास वितरण आज देखि सुरु गरिएको हो । धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको...
बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको बिहीबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर...
अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ । न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको...
रौतहट १३ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेकपा माओवादी नगर अधिवेशनमा बिवाद भएको छ । अधिवेशन गराउन गएका प्रतिनिधिले सहमति भएर नगर संयोजक तोकिएको बताईरहंदा अधिकांश पदाधिकारीले सहमति न भएको भन्दै आक्रोश पोखिरहेका छन । माओवादी...
बिर्तामोड : सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्केरी हुन...
रौहतट । भदौ २९ गते राष्ट्रिय बाल दिवस आज देशभर सहित रौतहटमा पनि मनाइएको छ । जिल्लाको गुजरा नगरपालिकाको कार्यालय सिमरा भवानीपुरमा पनि आज एक विशेष कार्यक्रम गरी बाल दिवस मनाइएको छ । प्रत्येक वर्ष भदौ २९ गते...
जनकपुर, २३ भदौ । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री...
हेटौंडा — आइतबार राती मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् । खोलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका हुन् । राति घरमै...

छुटाउनु भयो कि?

ताजा अपडेट