१९ बैशाख ।रौतहटको कटहरिया नगरपालिकामा नेकपा एमालेका  मेयरका उमेदवार  सियाराम कुसवाहा प्रति जनसमर्थन बढ्दै गएको छ ।   मेयर उमेदवार कुश्वाहा उपमेयर उमेदवार कुन्ती देवि सहित एमालेका सम्पुर्ण उमेदवार प्रति नगर बासिको समर्थन बढ्दै गएको हो । निबर्तमान मेयर...
रौतहट, १९ बैशाख– हुलाकी सडक चार लेनको बनेपछि मात्र मधेशको विकासले फडको मार्ने पुर्व शहरी विकास मन्त्री प्रभु साहले बताउनु भएको छ । तराई मधेशकै लाईफलाईनको रुपमा रहेको हुलाकी सडकलाई चार लेनमा स्तरोन्ती गर्न आफुले पहल गरीरहेको उहाले जानकारी दिनु...
रौतहट १५ बैशाख ।रौतहटको कटहरिया नगरपालिका लाई स्मार्ट सिटि सरह भौतिक पुर्वाधार निर्माण गर्न,स्थानीय जनतालाई स्मार्ट बनाउन तथा अधुरो काम पुरागर्न मेयर पदमा मैले पुनः उम्मेद्बारी दिएको सियाराम कुश्वाहाले बताएका छन । अघिल्लो निर्वाचनमा माओवादीको टिकट बाट निर्वाचित भएर...
रौतहट– बौद्धी माई नगरपालिकाको मेयरका प्रत्याशी एमालेका उम्मेदवार त्रिभुवन साहले बिहिवार देखी घर दैलो कार्यक्रम सुरु गरेका छन । चुनावी प्रचार प्रसारको क्रममा उनले बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा बिहान घरदैलो गरेका हुन । बैशाख ३० गतेको...
अवधनरायण रामरौतहट १४ बैशाख । नेपाली कांग्रेस रौतहट सभापति सुनिल यादव र मधेस प्रदेश सभापति कृष्ण यादवले करोडौंको लेनदेन गरेर पार्टी को टिकट बेचिरहेकाले असल कार्यकर्ता पार्टी छोडेर अन्य दलमा भागिरहेको एकजना महासमिति सदस्यले खुलासा गरेका छन । रौतहट...
गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार रौतहटको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथ खुवाएका...
स्मिथ रजक,रौतहट,चैत ९गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका लक्ष्मीनिया स्थित रहेको अस्पताल र बिधालय भवनलाइ भव्य रूपमा उदघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ ।...
गौर। नेकपा एमालेले अनिश्चितकालका रौतहट जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह'अमर'...
गौर । रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ । गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा...
रौतहट १ चैत । हिन्दु समुदायले मनाउने लोकपर्व होलिको संस्कृति जोगाउन रौतहट स्थित कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले बाध्ययंत्र बितरण गरेका छन । कटहरिया नगरपालिकाको प्रांगणमा सोमबार एक समारोह का बीच मेयर कुश्वाहाले वडा न.९,डुमरियाका दुई वटा भजन ...

छुटाउनु भयो कि?

ताजा अपडेट