गौर। रौतहटको मौलापुर नगरपालिकाकी नवनिर्वाचित मेय रीना कुमारी साहले पदभार ग्रहण गरेकी छिन् । शुक्रवार जिल्ला सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले...
अगम कुमार उपाध्याय रौतहट, ५ जेठ– रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा पुनः रिना कुमारी साह निर्वाचित भएकी छन । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रीना कुमारी साहले ५ हजार ५...
रौतहट २ बैशाख । मधेस प्रदेशमै चर्चाको केन्द्रमा रहेको रौतहटको मौलापुर नगरपालिकाकि लोकप्रिय निबर्तमान मेयर तथा एमालेको उमेदवार रिना कुमारी साहको कार्यकुसल्ताले एकपटक फ़ेरि सतागठबन्धन लाई ठुलो धक्का लागेको छ । गठबन्धनका उमेदवारलाई पछिपार्दै मेयर पदको उमेदवार रिना कुमारी...
रौतहट , १ जेठ– रौतहटको बौद्धीमाई नगरपालिका १ अजगैबी स्थित मतदान केन्द्रमा स्थानीयबाट मतपत्र खोसेर प्रहरीले नै मतदान गरेपछि विवाद सुरु भएको रहस्य बाहिर आएको छ । मतदान स्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर आफुखुशी छाताछापमा मोहर...
अगम कुमार उपाध्यायरौतहट, २९ बैशाख–रौतहटको ईशनाथ नगरपालिकाको मेयरका उम्मेदवार सन्तोष मेहता माथी बुधवार राती आक्रमण भएको छ । स्थानीय जगदीश पटेलको छोरीको बिहेमा सहभागी हुन जाने क्रममा राती करीब साढे १० बजे पल्टुवा र लक्ष्मीनिया गाउको बीचमा आफुमाथी सुनयोजित ढंगले...
अगम कुमार उपाध्याय रौतहट, २६ बैशाख । चुनावको बेलामा मधुरो भाषण गर्नेलाई होईन, बौद्धीमाई नगरपालिकाको जनताको सेवा गर्ने ईमान्दार, कर्मठ उम्मेदवारलाई रोज्न एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले आग्रह गरेका छन ।...
गौर । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री प्रभु साहले स्थानीय प्रशासन रौतहटमा धाँधलीपूर्ण रुपमा निर्वाचन गर्ने षडयन्त्रमा रहेको बताएका छन् । पूर्वमन्त्री साहले बुधबार रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने...
अगम कुमार उपाध्याय रौतहट, २१ बैशाख– एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले समृद्धी र विकासको लागी सुर्य छापमा मतदान गर्न आहवान गरेका छन । रौतहटको फतुवाविजयपुर नगरपालिकाको शितलपुरमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले...
अगम कुमार उपाध्यायरौतहट–एमालेबाट बौद्धीमाई नगरपालिकाका मेयरका प्रत्याशी त्रिभुवन साह भने अमरजीले आज बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । मेयरका प्रत्याशी साह तथा उप मेयरका प्रत्याशी फुलवदन देवी पटेलले बंकुल गाउ, बजारका वासिन्दा,...
आरके श्रीवास्तववैशाख १९ गते, रौतहट ।रौतहटको फतुवा विजयपुर नगरपालिकाका नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय यादव निर्विजले आफ्ना चुनावी प्रतिबद्धत पत्र सार्वजनिक गरेका छन् । चुनाव जितेपछि आफूले गर्ने कामहरूलाई समेटेर उनले विजयपुर स्थित विवाह मण्डप भवनमा सोमवार पत्रकार...

छुटाउनु भयो कि?

ताजा अपडेट