अगम कुमार उपाध्याय रौतहट ७ जेठ । बौधीमाई नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका बिनदेसवर यादव प्यानल सहित विजयी भएका छन । निवर्तमान वडाअध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका उपेन्द्र दास लाइ ३ सय ८१ मतान्तरले...
बारा ।असोजबाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ५० हजार भन्दा बढीको लिखतको कारोबार गर्नेलाई अनिवार्य रुपमा कागजपत्र वडा कार्यालयमा दर्ता गर्न आहवान गरेको छ । बिभिन्न प्रकारका घरसारका लिखतहरु बनाई रुपैया लेनदेनको गर्दा यस्तो नियम लगाएको हो । ५० हजारभन्दा बढी कारोबारको...
हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै गाँजाखेतीको विकल्पमा अन्य खेतीि गर्न सुझाएको हो । ...
रौतहट । साउन ०६ रौतहटको दुई ठुला व्यापारिक केन्द्रको रुपमा रहेको सडकमा पर्ने मुख्य दुई बजारमा ५० फिट फराकिलो सडक निर्माण भएको छ । जयनगर बाट मौलापुर हुँदै वीरगन्जसम्म जाने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...
रौतहट । श्रावन २८ गतेकोभिड १९ कोरोनाको कारणले आज विश्व नै त्रासले जोखिम अवस्था छ । यो भाईरस कसैले कुन प्रयोजनको लागि निर्माण गरियो कसरी उत्पत्ति भयो यसको खोजीनीति शाक्तिशाली राष्ट्र एकता भैइ गर्नु पर्छ । चीनको वुहान...
हेटौंडा–नेपाल रेडक्रस सोसाइटी चुरियामाई हेटौंडा– १४ उपशाखाको आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । शाखा सभापति मोहन सिं मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द्र...
सञ्जय मिश्रा रौतहट २४ चैत। रौतहटको सदरमुकाम गौरमा एउटा ब्युटी पार्लर तथा कोल्डस्टोरको आडमा यौनधन्दा सञ्चालन गरेको सुचनाको आधारमा प्रहरीले छापामारी दुई महिला सहित ३ जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका १ गुदरी बाजार जाने बाटोमा...
रौतहट । असोज २१ गतेपछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।यो अवधिमा १४ हजार २ सय ९ जनाको नमुना...

छुटाउनु भयो कि?

ताजा अपडेट