बौधीमाई- ८ का नेपाली कांग्रेस प्यानल सहित वडाध्यक्षमा बिनदेसवर यादव निर्वाचित

अगम कुमार उपाध्याय

रौतहट ७ जेठ । बौधीमाई नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका बिनदेसवर यादव प्यानल सहित विजयी भएका छन ।

निवर्तमान वडाअध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका उपेन्द्र दास लाइ ३ सय ८१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यादव ६ स ७७ मत पाउदा नेकपा एकीकृत का उम्मेदवार दास भने २ सय ९६ मत पाएका छन् ।

वडा अध्यक्ष यादव लगायत नेपाली कांग्रेस का पुरै प्यानल निर्वाचित भए का हुन ।