बारा । असोज २६ गतेबाराको कलैयामा सार्वजनिक शौचालय प्रयाप्त मात्रामा नहुँदा स्थानीयबासीलाई निकै समस्या भईरहेको स्थानीयबासीको भनाइ रहेको छ । शौचालयको अभावमा कलैयामा फोहोर बढेर दुर्गन्धित बनेको कलैया दहि बजारका जवाहिर साह सोनारले बताउनुभयो । कलैया बजारमा शौचालयको अभावले...
हेटौंडा–मकवानपुरको थाहा नगरपालिका स्थानीय निवासी राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले थाहा नगरपालिकाका मेयरप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले रुपचन्द्र विष्टको थाहा आन्दोलनको नामबाट नागरपालिकाको नाम ‘थाहा’ राखिए पनि त्यसको मर्मअनुसार जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै रोष प्रकट...
रौतहट, भदौ १५ गते । रौतहटको गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमवार सम्पन्न भएको छ । सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ । नगर...
रौतहट, माघ १८ गते । रौतहटको राजदेवी नगरपालिकामा शनिवार सम्पन्न भएको नगरसभाको विषयलाई लिएर विवाद चुुलिएको छ । आफुुसँग कुुनै छलफल नै नगरी मेयर धिरेन्द्र सिंहले एकलौटी रुपमा नगरसभा सञ्चालन गरेको भन्दै उपमेयर अंंंशुु सिंहले पत्रकार सम्मेलन गरेर विरोध गरेकी छिन...
रौतहट । साउन ३१ गते रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत पिपरियामा अहिलेसम्म प्रदेश २ सरकार बाट उपलब्ध गराएको राहत जन्तालाई उपलब्ध गराईएको छैन् । करिब दुई महिना अघि घरेलु तथा साना उधोग बाट करिब ६० वटा राहत बुझि अहिले...
रौतहट । असोज १३ गतेरौतहटमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको तथ्याङक अनुसार थप १३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप १३ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १८ सय...
रौतहट । साउन १६ गते भैंसी,पाडा, पाडी र मल (खाद) बरामद गरी प्रहरीले भन्सारमा बुझाएको हो । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत हिजो जिल्ला प्रहरी कार्यालय रौतहटबाट...
रौतहट । असोज २१ गतेरौतहटमा बुधबारका दिन थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्याङक अनुसार थप २२ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप २२ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या...
रौतहट संबाददाता रौतहट ३० कार्तिक । रौतहटको कटहरिया स्थित जनता माध्यमिक बिधालयको प्रांगणमा एक समारोहका बीच मेयर सियाराम कुश्वाहाले १२० छात्रालाई निशुल्क साईकल बितरण गरेका छन । प्रदेश २ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत प्रमुख अतिथी मेयर कुश्वाहा,नगर प्रवक्ता चन्दन...

छुटाउनु भयो कि?

ताजा अपडेट