रौतहट । साउन १२ गते रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाले ५५० घर धुरिलाई ग्यास सिलिन्डर बितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा वडा न ४ सरुअठामा ग्यास वितरण आज देखि सुरु गरिएको हो । धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको...
रौतहट,साउन २८ गतेकुनैपनि देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रहरुमा युगान्तकारी बदलाव गर्ने सवालमा युवाहरुको भूमिका सदैव अग्रणीय रहदै आएकोले युवा वर्गलाई परिवर्तनका संवाहक शक्तिको रुपमा समेत लिने गरिन्छ । संसारका विभिन्न देशहरुले युवा जनसंख्यालाई आफु अनुकूलको उमेर परिधिमा...
रौतहट । आषाढ ०९ गते नेपाल नाई संघ गरुडा नगर समितीले गरुडा नगरपालिकाको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । जारी बन्दाबन्दि र सरकारले घोषणा गरेको सुबिधा नपाएको गुनासो गर्दै श्रमिकहरु दिनानुदिन आर्थिक समस्यामा पर्दै गएकोले संघले ज्ञापन पत्र...
रौतहट । भदौ २४ गते मध्य रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडिया टोलका युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहितका व्यतmीहरु...
रौतहट । भदौ २० गते बज्जिका साहित्य संगम रौतहटको चालिसौँ साहित्य गोष्ठी सम्पन्न भएको छ । संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा गरुडा नपा ५ महम्मदपुरस्थित आँपको बगैँचामा सम्पन्न गोष्ठीमा सहभागी हरेक सर्जकले पर्याप्त सामाजिक दुरी अपनाएर भुइँमा...
रौतहट । भदौ २९ गत कोरोना महामारीका बीच प्रदेश २ सरकारले पठाएको राहत अझै वितरण नभएको भन्दै रौतहटको कटहरिया नगरपालिका ७ बगहीका स्थानीयहरुले विरोध जनाएका छन । कोरोनाबाट प्रभावित भएका अति गरिव घर परिवारहरुलाई राहत वितरण गर्न...
रौतहट । भदौ २६ गते जनता समाजवादी पार्टीका प्रभावशाली नेता लीला प्रसाद साहले रौतहटको माधवनारायण नगरपालिकाको न्यायीक समितिको काम प्रभावकारी हुन नसकेको बताएका छन । नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले बजेट बाँडफाँड र बजेट चलाउने तिर...
रौतहट । भदौ १३ गतेबारा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ का सरफराज मियाँ र सोही स्थानका २२ वर्षका जफिर आलमलाई प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट...
आरके श्रीवास्तव रौतहट । अषाढ ०४ रौतहट जिल्लाको कटहरिया नगरपालिका मा विकास निर्माणका कार्य लाई तीब्रता दिइएको छ । एक कार्यक्रमका बीच उप मेयर नुरजाहां खातुन ले पिसिसि सडक ढलान को शिलान्यास गरिकि छिन् । कटहरिया नगरपालिका ५...
हेटौंडा–हेटौंडा–१५ स्थित माथिल्लो कमानेमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको धुलो धुवाँ र विषाक्त केमिकलको गन्धको कारण आफूहरु गाउँबाटै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् ।
उद्योग सञ्चालन गर्नुपूर्व उद्योगले स्थानीयसँग गरेको सम्झौताविपरित काम गरेको भन्दै दुईदिनदेखि उद्योगमा...