हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका कारणले विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु विरामी हुने दर बढेको असार २...
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन भएका छन् ।
पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराइमै नपुगी समितिले निर्णय...
हेटौँडा - जनप्रिय मा. वि (प्राविधिक शिक्षालय) हटियाले बृहद कृषि प्रदर्शनी मेला - २०७६ आयोजना गरेको छ । जनप्रिय मावि स्रोतकेन्द्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूले मेलाको अवलोकन गरेका थिए ।
विधार्थीलाई प्रयोगात्मक शिक्षामा प्रोत्साहन गर्न मेला आयोजना गरिएको...
हेटौंडा– भूकम्पका कारण क्षति भएका मकवानपुरका विद्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । अबको करिब डेढवर्षभित्र मकवानपुरका सबै चारसय नौ वटा विद्यालय भवन पुननिर्माण सक्नेगरी काम भइरहेको बताइएको छ ।
जिल्लामा हालसम्म एकसय ३८ वटा विद्यालय भवन...
काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
मुलुकभरका ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार गर्ने सरकारको योजना रहेको छ। अघिल्ला...
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा...
हेटौडा–उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणका लागि गरेको अभिमुखीकरण कार्यक्रम मनोमानी ढंगले सञ्चालन गरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन मकवानपुरले आपत्ति जनाएको छ ।
जिल्लाको साविक उच्च माध्यामिक तहका शिक्षकहरुको साझा युनियन मकवानपुरलाई जानकारी नदिई मनोमानी ढंगले आधारभूत र कक्षा ९...
हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो ।
सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन...
हेटौंडा–हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको भन्दै गुनासो आउन थालेको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले आफूहरु मारमा परेको गुनासो गरिरहेका हुन् ।
...