हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको छ । प्रदेश राजधानी हेटौंडामा १३ जिल्लाका एक सय १९...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली...
हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।
गतवर्षदेखि व्यवसायिक फूल खेती...
हेटौंडा–मुलुकका सात प्रदेशहरुमध्ये सबैभन्दा धनी रहेको प्रदेश ३ मा आयमा असमानताको दर पनि धेरै रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आयमा धेरै असमानता हुदा दीगो विकासको लक्ष्यमा असर पार्ने भन्दै विज्ञले असमानता घटाउन जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्...
हेटौंडा — स्थानीय तहले राजस्व बाँडफाँड गर्न ढिलाइ गरेकाले प्रदेश सरकार नियमन गर्न अनुगमन गर्ने भएको छ । आर्थिक वर्षको १० महिना बितिसक्दा पनि स्थानीय तहले राजस्व बाँडफाँडको रकम प्रदेश सञ्चित खातामा नपठाएपछि प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा...
हेटौंडा– हेटौंडा औद्योगिक क्षेत्रमा एक भारतीय लगानीको उद्योगले डेढवर्षदेखि अवैधानिक उत्पादन गरिरहेको खुलेको छ । साबुन, सर्फ र कपालमा लगाउने तेल उत्पादन गर्दै आएको आरएम केमिकल्स नेपाल प्रालिले २०७४ असोज ६ गते हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग जग्गा...
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि चार लाख र दम्पतीका लागि चार लाख ५० हजार पुर्याएको छ। एक व्यक्ति एक स्थायी लेखा नम्बरको नीतिलाई कार्यान्वयन गर्न जुनसुकै आन्तरिक राजस्व कार्यालयबाट सरल...
हेटौंडा–प्रदेश ३ सरकारले मंगलबार प्रदेशसभामा आगामी आव २०७६/७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । अघिल्लो वर्षको योजनालाई निरन्तरताका साथै केही नयाँ कार्यक्रम समेटिएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सुन्दर नारा समेटिएका...
हेटौंडा–मकवानपुरमा पहिलो पटक ठूलो संख्यामा सहकारी मर्ज हुन लागेका छन् । समान उद्देश्य भएका सहकारीहरु मर्ज गर्दै सहकारीमा दोहोरो सदस्य प्रणाली हटाउने सरकारको उद्देश्यलाई सफल बनाउन मकवानपुरका १२ वटा सहकारी एक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।...
मकवानपुर — हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि जग्गाको अभाव भएको छ । हाल एक सय एकवटा उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा ३० वटा नयाँ उद्योग थपिँदै छन् ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका...