रौतहट । साउन ११ गते रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफनो निर्वाचन क्षेत्रको वार्षिक काम कार्यवाही को हिसाब किताब जन्तालाई बुझाएका छन् । आज मौलापुरमा एक कार्यक्रम...
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका दरहरुलाई समय...
रौतहट । भदौ २२ गते कटहरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय कटहरियामा उपभोक्ताहरुले सुचनाको हक अन्तर्गत आज एक निवेदन दर्ता गराएका छन् । कटहरिया नगरपालिका ५ कटहरियाका शंकर दासको नेतृत्वमा गएका उपभोक्ताहरुको टोली ३...
रोकिएन रौतहटमा भारतिय सामानको तस्करी
आरके श्रीवास्तव । रौतहट । वैशाख ३१ ,२०७७ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले गतचैत ११ गतेदेखी लगातार लकडाउन जारी राखेको छ ।
लकडाउनको अवधिमा सबैबजार बन्द छ सवारीसाधन चलेको छैन...
आरके श्रीवास्तव । रौतहट १८ असार ।
रौतहट । कृषि सामग्री कम्पनी शाखा चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल सरकार बाट कृषि सामग्री कम्पनी मार्फत आउने मलखाद किसान को सट्टा ब्यापारी को हातमा...
काठमाडौं, माघ १ । आज माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन...
रौतहट । साउन ५ गते
रौतहटको गरुडामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय रौतहटले आज किसानहरुलाई विशेष अनुदानमा ४ वटा टै«याक्टर वितरण गरेको छ ।
किसानहरुलाई कृषिबाट नै आत्मनिर्भर बनाउने र तरकारी खेति बढाउने उद्देश्यका साथ...
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली...
उत्तम कुमार उपाध्याय
रौतहट, २८ भदौं– सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले ६ करोड भन्दा बढी मुल्य बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ ।
रौतहटमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय स्थापना भएको बेला देखी अहिले सम्म...
उत्तम कुमार उपाध्याय ।
रौतहट, १८ जेठ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया रौतहटले आर्थिक वर्ष २०७७÷०७८ मा भन्सार छली नेपाल भित्रियाईएको पौने ६ करोड रुपैयाँ भन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारवाही गरेको छ...